Midtown Language Center
मिडटाउन उत्कृषट भाषा सेन्टर हाे हामीले काेरीयन र जापनीज भाषाकाे तयारी गराइन्छ । Midtown Consultancy is a Real Educational Institution in Nepal.
04/12/2023
कोरियन भाषा परीक्षा (EPS-TOPIK) को लागि आवेदन फाराम भर्ने सम्बन्धीे सूचना ! परिक्षा फागुन बाट सुरु हुन्छ !!
27/11/2023
कोरियन भाषाको 2023 मा भयको सिप बिल्डिङ तर्फको नतिजा सार्बजनिक भएको छ l कटलाइन 38 । उत्तीर्ण संख्या 4,098 जना रहेको छ, Skill Test को बारेमा सूचना आउने कुरा जनाईएको छ l पासर लिस्ट र थप जानकारीको लागि बेवसाइटमा हेर्नु होला 🇰🇷
15/10/2023
बडा दसैं एवम् शुभ दिपावली २०८० को हार्दिक शुभकामना ❣️
स्वदेश तथा बिदेशमा रहनु भयका सम्पुर्ण नेपाली आमा, बुवा, दाजु-भाइ दिदी-बहिनिहरुमा सुख, शान्ती र प्रगतिको हार्दिक कामना गर्दछु ।
03/07/2023
२०२२ मा पास गरि आज कोरिया को लागि उड्दै गरेको Ramesh pariyar भाई लाई धेरै-धेरै बधाई साथै कोरियाको बसाइ सुखद रहोस् शुभयात्रा।।.
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Shorekhutte Chowk
Kathmandu
977
Opening Hours
| Monday | 06:00 - 19:00 |
| Tuesday | 06:00 - 19:00 |
| Wednesday | 06:00 - 19:00 |
| Thursday | 06:00 - 19:00 |
| Friday | 06:00 - 19:00 |
| Sunday | 06:00 - 19:00 |