IPO Diaries
Authentic updates on Nepali share market IPOs, FPOs, right shares & more.
29/05/2026
Bad News: अब १ वर्ष भित्रमा शेयर बिक्री गर्दा १०% र १ वर्ष पछि शेयर बिक्री गर्दा ७.५% Capital Gain Tax लाग्ने भएको छ।🙂
यस अघि १ वर्ष भित्रमा शेयर बिक्री गर्दा ७.५ % र १ वर्ष पछि शेयर बिक्री गर्दा ५ % Capital Gain Tax को व्यवस्था रहेको थियो।
13/05/2026
Result Published:
Yambaling Hydropower को IPO नतिजा सार्वजनिक भएको छ ।
नतिजा हेर्नका तल को लिङ्क खोल्नु होला
https://iporesult.cdsc.com.np
Result Published:
सानिगाड हाइड्रो लि.ले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि बिक्री खुल्ला गरेको IPO को नतिजा सार्वजनिक भएको छ।
19/04/2026
Baki kati lai Paisa Firta auni vayo taw comment Garnus Hai taw
Good luck 🤞 everyone
19/04/2026
कमेन्ट गर्नुस मिलाउने लाई एउटा
IPO भर्ने वजेट हाम्रो तर्फ वाट🙏
Reminder:
NEPSE will remain
closed today.
IPO Alert 🚨
कालिन्चोक हइड्रो लिं को IPO आज वाट सर्वसाधरण को लागि खुल्ला हुदै छ ।
01/04/2026
Budha Niskiya KI k Ho Market Bata😑
12/03/2026
Nepse Today 💚
11/03/2026
Nepse Today
Click here to claim your Sponsored Listing.
Category
Website
Address
44600