Khetipati supplier

Khetipati supplier

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khetipati supplier, Fruit & vegetable shop, Kathmandu.

22/09/2025
Photos from Khetipati supplier's post 17/08/2025

बजारबाट बेसार किन्दै हुनुहुन्छ भने अलि बिचार गर्नु होला । शुद्ध बेसार प्लाटिकमा राख्दा तेल आउँछ । कतिलाई बेसारको पनि तेल हुन्छ र भन्ने थाहा छैन, यो तेल औषधि र सौन्दर्य उद्योगहरुमा खपत हुन्छ ।
तेल निकाली सकेपछि बेसारमा भएको महत्त्वपूर्ण औसधिय गुण Curcumin निस्कन्छ । Curcumin बेसारको सबैभन्दा महत्त्वपूर्ण र उत्तम गुण हो । अनि बचेको खोस्टो पिनालाई पिसेर मिलावट गरेर बेसार भनेर बजारमा बिक्रि हुने पनि गरेको छ भन्ने सुनिएको छ ।
हाम्रो खेतको बेसार उत्पादनमा कुनै पनि किसिमको रासायनिक मल, बिषादि प्रयोग गरिदैन । घाममा सुकाउनुभन्दा पहिला यो बेसारलाई राम्रो संग धोएर उसिनेर मात्र चाना काटेर सुकाउनु पर्छ । स्टिम गर्दा बेसारमा टास्सियेको हानिकार तत्व छ भने नस्ट हुन्छ र औषधिय गुण अझ राम्रो हुन्छ भनिन्छ ।

शुद्ध बेसार हेर्दै रङबाट नै थाहा हुन्छ । नक्कली बेसारमा केमिकल कलर प्रयोग गरेर पहेलो बनाइयेको हुन्छ । सक्कली बेसार येस्तो फोटो जस्तो हुन्छ ।

+977 984-9919965 बिनोद भाइ लाई सिधा सम्पर्क☎️

Want your business to be the top-listed Food & Beverage Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Kathmandu