Agriculture knowledge

Agriculture knowledge

Share

Har har mahadev

Photos from Krishi Press- कृषि प्रेस's post 24/09/2024
24/09/2024

स्याउ किन्दा, कृपया फलफूल पसलमा जुम्ला वा मुस्ताङ्ग वा मनाङ्ग वा गोरखा वा हेलम्बु को स्याउ उपलब्ध छ कि छैन भनेर अवश्य सोध्नुहोस्। यदि छैन भने, आयातित फलफूलको सट्टा आफ्नै माटोमा उत्पादन भएको जैविक (अर्गानिक) फलफूलको प्रबर्द्धन गरौं। विशेषगरी हाम्रो आउँदै गरेको चाडपर्वमा उच्च हिमाली भेगमा उत्पादन भएका स्याउ र अन्य वस्तुको भरपूर उपयोग गरौं। यसैगरी, विदेशबाट आयात गरिएका फलफूल तथा अन्य वस्तुहरूलाई यथासम्भव कम गर्ने दिशामा अघि बढौं।
नेपाली किसानहरूको आर्थिक उन्नति र दीर्घकालीन समृद्धिका लागि यो हाम्रो सानो, तर महत्त्वपूर्ण कदम हुनेछ।

24/09/2024

Balaju, Banasthali र सामाखुसी तिरको लागि जुम्लाको स्याउ अब माछा पोखरी बाट Pick गर्न मिल्छ है।

Time: 10-6 pm

Price: 150 per kg

Location: Shalom Agriculture, Crystal Petrol Pump छेउ

माछापोखरी बाट बालाजु जादा १५० मिटर अगाडी देब्रे तिर

Map: https://maps.app.goo.gl/wVz9aeVaxktdqcoj7

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address

Bhudhabhumi-4, Kapilvastu
Kathmandu