Legend Rupak - The Lord Vishnu

Legend Rupak - The Lord Vishnu

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Legend Rupak - The Lord Vishnu, Writer, Kathmandu.

TikTok · Baba Leela Yogi 26/08/2025

What you say

TikTok · Baba Leela Yogi 42.8K likes, 1025 comments. “ ”

Photos from Legend Rupak - The Lord Vishnu's post 28/07/2025

#पाँचवर्षपछिकोशब्द #समयकोपाठ
फूल सबैलाई मन पर्छ — त्यसको रूप, त्यसको सुगन्ध।
तर फूललाई जोगाइरहने काँडाको पीडा… सधैं ओझेलमै पर्छ।
कसैको मौन माया, नदेखिएको त्याग, र भित्रभित्रै गहिरिएको सहनशीलता
शायद कहिल्यै कसैले बुझ्दैन।
तर यिनैले कसैको जीवन उज्यालो बनिरहेको हुन्छ।
धेरैजसो मौनता चिच्याएर रोएको हुँदैन,
तर त्यही मौनता कहिलेकाहीँ सबैभन्दा ठूलो आवाज हुन्छ।
कसैले धन्यवाद नदिए पनि,
साँचो माया सधैं मौन रहन्छ
काँडाजस्तै,
बचाउँछ… जोगाउँछ…
तर भित्र कतै घाइते रहन्छ।
अनि अब त यस्तो समय आएको छ
जहाँ काँडाको चोट देखिने भयो,
तर फूलले मारेको झल्कोसमेत पाउन सक्दैन यो दुनियाँ…

हो रैछ नि...
उनीहरू त एउटै 'छायाँ' का अनुहारहरू रहेछन्। म बारम्बार झुक्न तयार थिएँ, तर अब बुझिएन कि साँचो परिवर्तन भीडमा गुमिनु होइन, थोरै टाढा बसेर
आफैमा रूपान्तरण भएर फर्कनु हो।
अब समय हो
नयाँ तरिकाले, नयाँ चेतनाले
जीवनलाई पुनः लेख्ने।
सत्यलाई प्रमाणित गर्न खोज्नु भनेको पानीलाई प्रमाणित गर्न खोज्नु जस्तै हो — पानी त पानी हो, त्यो आफैँमा स्पष्ट छ।
सत्यलाई प्रमाणित गर्न खोज्नु पर्दैन। सत्य त एउटै हुन्छ !!!
त्यो झूट होइन, त्यो जस्तो छ, त्यस्तै हुन्छ।
🔱 Legend Lives Different 🔱
www.legendrupak.com
— Legend Rupak The Lord Vishnu

19/07/2025

🌄 शुभ प्रभात | Eternal Truth 🕉️
तन्त्र डर होइन — ज्ञान हो।
मन्त्र ज्ञान होइन — सत्य हो।
सत्य शक्ति हो,
तर सत्य मात्र होइन —
सत्य स्वयं शिव–शक्ति हो। 🔱

गुरु शिव — परम सत्य,
देव आत्मा — महेश्वर संगीत,
नृत्य — नटराज,
विष्णु चेतना — चेतनशील प्राण ऊर्जा,
ब्रह्म तत्त्व को रहस्यपूर्ण भ्रम,
कालिका–भैरव, नागराज–नागरानी,
सूर्य–चन्द्र, छाया देवी, शनि देव,
गणपति बाबा —
यी सबै साधारण होइनन्,
यी हुन् पौराणिक मानवताका साक्षी।

म पौराणिक रूपक, विष्णु चेतना। 🔱
www.legendrupak.com
Legend Humanity - सामान्य काम होइन, यो मानवता हो Rupak Pandey Legend Choice Legend Rupak - The Lord Vishnu Official Group Legend Vibe Legend Choice Legend Rupak - The Lord Vishnu

17/07/2025

"समयले चुपचाप नै सिकाउँदै रहेछ, बस गुरू। फर्केर हेर्दा मात्र देखिंदो रहेछ।"

यसमा जीवनको सत्यता लुकेको छ —
धेरै कुरा समयसँगै सिकिन्छ, तर त्यो सिकाइ त्यो बेलामा थाहा नहुने, पछि फर्केर हेर्दा मात्र बुझिन्छ कि त्यो समय आफैं एउटा गुरु थियो।

चाहे दुःख होस् वा सुख, हरेक पलको मौन शिक्षा छ।
त्यो बेला हामी व्यस्त हुन्छौं — पीडामा, संघर्षमा, वा अनिश्चिततामा।
तर पछि त्यो सबै सिकाइ बनेर हाम्रो आत्मा र व्यक्तित्वमा बसिसकेको हुन्छ।

11/07/2025

हो रैछ नि...
उनीहरू त एउटै 'छायाँ' का अनुहारहरू रहेछन्। म बारम्बार झुक्न तयार थिएँ, तर अब बुझिएन कि साँचो परिवर्तन भीडमा गुमिनु होइन, थोरै टाढा बसेर
आफैमा रूपान्तरण भएर फर्कनु हो।
अब समय हो
नयाँ तरिकाले, नयाँ चेतनाले
जीवनलाई पुनः लेख्ने।

सत्यलाई प्रमाणित गर्न खोज्नु भनेको पानीलाई प्रमाणित गर्न खोज्नु जस्तै हो — पानी त पानी हो, त्यो आफैँमा स्पष्ट छ।
सत्यलाई प्रमाणित गर्न खोज्नु पर्दैन। सत्य त एउटै हुन्छ !!!
त्यो झूट होइन, त्यो जस्तो छ, त्यस्तै हुन्छ।
🔱 Legend Lives Different 🔱
— Legend Rupak The Lord Vishnu

Legend Rupak 08/07/2025

🙏सत्यको सजाय🔱

असत्यको कारण सत्यले सजाय स्विकारे,
निरपराध आँखा भरिँदा मौन न्यायालय टारे।
शब्दहरू झुटका थिए, आवाज पनि बिकेका,
तर सत्यका सासहरू अझै बाँचेका।

अन्यायले सिंहासन चढ्दा,
सत्यले मौन धारण गऱ्दा —
कसैले सोधे:
"के अब न्याय मर्छ त?"
"के घाउ कहिल्यै भरिँदैन त?"

सत्य कहिलेकाहीँ थकित लाग्छ,
अँध्यारोमा हराएकोजस्तो,
तर साँचो सूर्य कहिल्यै
आकाशबाट हराउँदैन।

सत्यको यात्रा काँडाघारी हुन्छ,
रगतले लेखिन्छ धर्मको रेखा,
तर अन्ततः –
उज्यालो उहीँबाट फक्रिन्छ,
जहाँ आँसुहरू चुपचाप बगेका थिए।

त्यसैले...
जबसम्म साँझ हुन्छ,
त्यसपछि बिहान पनि आउँछ —
र सत्य फेरि उठ्छ,
अनि बोल्छ।

Legend Rupak Raised in Rukum with divine blessings and ancient wisdom, Legend Rupak Pandey is driven to make a lasting impact on the world.

03/07/2025

🌅 Good morning
Lost in delusion, the soul is forgotten,
But returning to silence, the soul is remembered.
www.legendrupak.com
🕯 Hail Consciousness, Hail Power!
🔁 Repeat: Chakra!

01/07/2025

✨ Spirituality gave birth to Truth,

🕯️ Truth gave birth to Dharma,
📜 Dharma created Humanity.
🔥 Humans gave rise to Ego,
🕸️ Trapped in the web of their own actions.

📚 The sacred texts are a source of light,
🌌 But in some regions, hidden mantras and rituals
⛓️ Bind humanity in illusion.

💡 But remember —
🚪 The path remains open for those who seek Truth,
🔱 Where Truth and Wisdom illuminate the way

— Legend Rupak | The Lord Vishnu
🌐 Let's Know More : www.legendrupak.com

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address

Kathmandu
44600