Important Notice

Important Notice

Share

सत्य, साहस र सन्देश – हामी तपाईको आवाज हौं।

30/05/2026

Trending Now 😮❤️: सामाजिक सञ्जालमा अहिले एउटा भिडियो नि'क्कै भाइरल भइरहेको छ ; जहाँ एकजना बुवा फर्सीका मु'न्टा बेच्दै रेष्टुरे'न्टमा पुग्नुहुन्छ, त्यहाँ खाजाखान बस्नुहुने पासाङ लामा नामका ग्राहकले चिया खाजाखान अनुरोध गर्नुहुन्छ, तर बुवा आफू बाहिर नखाने अथ'वा कसैको सि'त्तैमा नखाने भन्नुहुन्छ । लामाले ती फर्सीका मु'न्टा सबै लिएर ५ हजार दिने भन्नुहुन्छ, बुवा आफूसँग भएका फर्सीका मु'न्टाको मूल्य ३०० मात्र भएकाले त्यो भन्दा बढी नलिने भन्नुहुन्छ। लामाले १ हजार त लिनु भनेर क'र गर्दा - बुवाले आफू पा'पको भा'री नबोक्ने आफ्नो क'र्मको फल मात्र खाने भनेर लिन मान्नुहुन्न । र अन्तिममा ३०० रुपैयाँ मात्र लिएर आफूले बो'केका सबै फर्सीका मु'न्टा दिनुहुन्छ । यो भिडियोले अहिले निकै प्रशं'सा पाइरहेको छ।

24/05/2026

आफूसँग जे छ, त्यसैमा खुशी हुन सिक्नु पर्छ। महँगो फोन नभए पनि मन ठूलो हुनुपर्छ। पुरानो सानो फोनमा पनि यादहरू उस्तै सुन्दर कैद हुन्छन् । भगवान पशुपतिनाथको दर्शन, सानो स्क्रिनमा ठूलो आस्था । 🙏❤️

Pic. Pranjal Gyanwali

22/05/2026

हनुमानजीको आशीर्वादले तपाईंको दिन शुभ, शान्त र सफल रहोस्। 🙏❤️

16/05/2026

आज शनिबार ! भगवान् काल भैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !!❤️🙏

14/05/2026

सेयर बजारमा लगानीकर्ताले सेयर बिक्री गरेपछि आफैंले 'ट्रान्सफर' गर्नुपर्ने झन्झट अब अन्त्य हुने भएको छ। सेन्ट्रल डिपोजिटरी सर्भिसेज एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले 'अटो ईडीआईएस' (Electronic Debit Instruction Slip) प्रणाली लागू गर्ने तयारी गरिरहेको छ। यो प्रणालीले समयमै ईडीआईएस नगर्दा लाग्ने २० प्रतिशत जरिवानाको जोखिमलाई सधैंका लागि समाधान गर्ने अपेक्षा गरिएको छ।हालको व्यवस्था अनुसार, लगानीकर्ताले सेयर बिक्री गरेपछि निश्चित समयभित्र ईडीआईएस गर्नुपर्ने हुन्छ। यदि समयमा ईडीआईएस नगरिएमा बिक्री भएको सेयरको २० प्रतिशतसम्म जरिवाना लाग्ने प्रावधान छ, जसले गर्दा धेरै लगानीकर्ताहरूले अनावश्यक झन्झट र आर्थिक भार बेहोर्नुपरेको थियो।सीडीएससीले ल्याउन लागेको 'अटो ईडीआईएस' प्रणालीले यो प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउनेछ। यसको अर्थ, सेयर बिक्री भएलगत्तै प्रणालीले स्वचालित रूपमा ईडीआईएस प्रक्रिया पूरा गर्नेछ, जसले गर्दा लगानीकर्ताले म्यानुअल रूपमा कुनै पनि कार्य गर्नुपर्ने छैन। यसले लगानीकर्ताको समय बचत गर्नुका साथै जरिवाना लाग्ने सम्भावनालाई पनि शून्यमा झार्नेछ।यस प्रणालीको कार्यान्वयनले सेयर बजारमा लगानीकर्ताको सहभागितालाई थप सहज र सुरक्षित बनाउने विश्वास गरिएको छ। सीडीएससीले यस प्रणालीलाई छिट्टै नै पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ। यसले समग्र पुँजी बजारको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ।

12/05/2026

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको अवस्थामा विद्यालयकाे पठनपाठनमा नयाँ कार्यतालिका जारी गरेको छ ।

कार्यतालिका अनुसार अब प्रत्येक दिन १५ मिनेट प्रार्थना र ३० मिनेट खाजा समय निर्धारण गरिएको छ ।

त्यस्तै, हिउँदे र बर्से बिदाको अवधि ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको छ ।

12/05/2026

२०८३ वैशाख २९ गते मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु. ३ लाख २ हजार ९ सय कायम भएको छ भने चाँदी प्रतितोला रु. ५ हजार ६ सय ९५ मा कारोबार भइरहेको छ।

Send a message to learn more

11/05/2026
11/05/2026

Braking News:SEE को नतिजा अबको केहि मिनेटमै प्रकाशित हुँदैछ। सबैलाई शुभकामना !❤️

08/05/2026

Breaking News: सरकारी स्वामित्वका तीन बैंक कृषि बिकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकका अध्यक्षले राजिनामा दिएका छन् ।

07/05/2026

अब सबै सांसद्काे विद्युतीय हाजिर हुने !

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address

Kathmandu