Balaha Multiple College

Balaha Multiple College

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Balaha Multiple College, College & University, Inaruwa-9, Balaha, Kathmandu.

03/02/2021

तोयानाथ नर्मदा खतिवडा बलाहा बहुमुखि क्याम्पस इनरुवा५ बलाहा सुनसरी मा अध्यनरत बिध्यार्थी भाइ बहिनी तथा कार्यरत अध्यापक कर्मचारी हरुमा सुचित गरिन्छ कि भोलि मिति २०७७/ माघ/ २२ गते बिहिबार क्याम्पसको आन्तरिक तथा भोउतिक ब्यबस्थापन का लागि आबस्यक कार्य गर्नुपर्ने हुनाले क्याम्पस बिदा गरिएको सम्बन्धित सबैमा जानकारी गराइन्छ। मिति २०७७/१०/२३ गते शुक्रबार देखि पुर्बबत रुपमा क्याम्पस सञ्चालन हुने ब्यबहोरा सबैमा जानकारी गराइन्छ।
चरित्र चिन्तन खतिवडा
( सहायक क्याम्पस प्रमुख )

21/01/2021

सुचना
तोयानाथ नर्मदा खतिवडा बलाहा बहुमुखी क्याम्पस इनरुवा ५ बलाहा सुनसरी मा अध्यनरत B.B.S.FOURTH YEAR को Research Methodology अन्तर्गत Project Work को VIVA EXAM मिति २०७७ माघ १३ गते मङलबार बिहान ६.३० बजे देखि क्याम्पस भबन मा हुने ब्यबहोरा सम्बन्धित बिध्यार्थिहरु, आन्तरिक सुपरिवेक्षक अध्यापक ज्युहरु,कर्मचारी ज्युहरु लाई समयमै उपस्थिती हुन जानकारिका साथ सादर अनुरोध छ ।
चरित्र चिन्तन खतिवडा
सहायक क्याम्पस प्रमुख
तथा
प्रमुख, अनुसन्धान समिती
( नोट - १. २०७७ माघ ११ आईतवार बिहान ९ बजेसम्म्म बुझाउन बाकी रहनुभएका सबै बिध्यार्थिले आ आफ्नो project work सम्पुर्ण प्रक्रिया पूरा गरि क्याम्पस प्रशासन मा बुझाइ सक्नु पर्नेछ। सो समय पछि आएका लाई दर्ता गरिने छैन।
२. माथी उल्लेखित समय भित्र project work दर्ता नगर्नु हुने तथा VIVA मा अनुपस्थित रहनुहुने बिध्यार्थी हरुको प्राप्तान्क नजाने तथा सो परिक्षा बैध नहुने जानकारी गराउदै सो को जिम्मेवारी स्वयं बिध्यार्थी नै हुने तथा क्याम्पसको जिम्मेवारी नरहने / नहुने जानकारी गराइन्छ।)

10/12/2020

।।सुचना ।।
तोयानाथ नर्मदा खतिवडा बलाहा बहुमुखी क्याम्पस इनरुवा ५ बलाहा सुनसरी मा अध्यनरत सम्पुर्ण बिध्यर्थी भाइ बहिनी हरु,अध्यापक - कर्मचारी ज्युहरु। कोभिड१९ ( कोरोना ) महामारिका कारण लामो समय देखि क्याम्पसमा भौंतिक रुपमा सैक्षय्णिक क्रियाकलाप तथा प्रशासनिक कार्य बन्द रहेको बिदितै छ।यस बिचमा हामिले बैकल्पिक रुपमा online class सञ्चालन गरि प्रभाबकारी रुपमा कक्षा सञ्चालन गरिरहेका छोउ। हाल नेपाल सरकार तथा त्रिभुवन बिश्वबिद्धालय को निर्य्णय अनुसार ,स्थानिय निकाय सग समन्वय गरि स्वास्थ्य मापदण्ड पालन गर्दै भौतिक रुपमा कक्षा सञ्चालन गर्न गराउन का लागि भएको निर्देसन बमोजिम ,मिति २०७७/पुष /०५ गते आइतबार ,बिहान ७ बजे देखि भौतिक रुपमा यस क्याम्पसका सम्पुर्ण कक्षा नियमित रुपमा सञ्चालन हुने ब्यबहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। निम्न उल्लेखित नियमहरुको पालना गर्नु सम्बन्धित सबैको कर्तब्य हुनेछ।
१. बिध्यार्थी,अध्यापक तथा कर्मचारिहरुले अनिबार्य रुपमा कोभिड १९ सग संबंधित निर्दिष्ट गरिएका स्वास्थ्य मापदण्ड पालन गर्नु पर्नेछ।
२. बिध्यार्थी,अध्यापक तथा कर्मचारिहरुले मास्क, ब्यक्तिगत रुपमा सेनेटाइजर, पिउने पानी तथा अन्य स्वास्थ्य सामग्रीको स्वयं ले ब्यबस्था गर्नु पर्नेछ।
३. आबस्यकता अनुसार क्याम्पस प्रशासनको निर्देसन सबैले अनिबार्य पालन गर्नु पर्नेछ।
( नोट- क्याम्पसमै कक्षा सञ्चालन हुनुभन्दा अघिकोअबधी सम्म सय्चालन भैरहेको online class नियमित रुपमा हुनेछ।)

उप.प्रा. श्री उमानाथ कट्टेल

( क्याम्पस प्रमुख )
२०७७/०८/२५

25/09/2017

farewell programme of BBS 4th done by BBS 3rd year 2074

शैक्षिक शत्र 2074 02/09/2017

BBS सङ्कायमा नयाँ भर्ना खुल्यो ।

Want your university to be the top-listed University in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Inaruwa-9, Balaha
Kathmandu
INARUWA