Chand Rajendra

Chand Rajendra

Share

YouTube channel @rchandthakuri2350

31/05/2026

दिउँसो को गर्मि लाई देख्दा लाग्छ कि सुर्य लाई नी मसंग पुरानो रिसिबी छ । 🌞 🥵😁

30/05/2026

तिमी जतिसुकै 'हट' हौ, यो गर्मी भन्दा बढी होइनौ! 😉😁

30/05/2026

Beautiful budo 😁😁 @

29/05/2026

My wife is eating samosa 😆

28/05/2026

रिस कडा 😆

27/05/2026

बिहान उठ्ने बित्तिकै मोवाइल चलाउनु भनेको, संसार सुरक्षित छ कि छैन भनेर चेक गर्नु जस्तै हो। 😆
Good morning 🌄🙏

26/05/2026

मलाई थाहा छैन मेरो सपनामा को आउँछ, तर आँखा बन्द हुनासाथ तिम्रो याद आउँछ। शुभ रात्री मेरो माया!❤️

26/05/2026

बजारमा लिचीको भाउ देखेपछि लाग्छ, लिची होइन सुनको अण्डा किन्न जाँदैछु।😱😁😁

26/05/2026

Banana

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address

Kathmandu