Bihanipatra.com
नयाँ र ताजा खबर हेर्नको लागी आजै हामीसँग जाेडिनुहाेस् ।
08/06/2026
सर्वदलीय बैठक जारी:
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबाट समसामयिक राजनीतिका बिषयमा छलफल गर्न आव्हान गर्नु भएको सर्वदलीय बैठक सार्वजनिक लेखा समितिको हल, संसद सचिवालय, सिंहदरबार, काठमाडौँमा जारी छ ।
बैठकमा रास्वपा सभापति रवि लामिछानेले भर्खरै सम्पन्न भएको भारत भ्रमणबारे जानकारी गराउनु भएको छ।
समसामयिक राजनीतिका बिषयमा छलफल जारी छ। सहभागी सबै दलका नेताहरुले सर्वदलीय बैठकको माध्यमबाट संबाद सुरु गरेकोमा स्वागत गर्दै राजनीतिक बिषयमा छलफल भएको छ।
संसदमा जारी गतिरोध अन्त्यका लागि समेत रास्वपा सभापति रवि लामिछानेले छलफल गर्नु भएको र बैठकमा छलफल चलिरहेको छ।
Click here to claim your Sponsored Listing.