Life is Best
जिन्दगी त हाँसेर बिताउनु पर्छ!!☺️
हाँस्दा पैसा पर्दैन नि!!☺️
Timi hunu usaiko
Jasko timilai lat lageko chha😪
अरुलाई 🙄 रुवाएर...!!👉🏻😭
हाँस्न 😀 न परोस...!!🤗☺️
गलत बिचार मनमा साँच्ननपरोस...!!😪
सहि बाटो 🛣️ देखाइदेउभगवान...!!🕉️
कसैसंग 🤔 सिर झुकाएर...!!😫
बाँच्न 🙍🏻 न परोस...!!🥰🙏🏻
जति माया 👩❤️💋👨 मैले तिमी संग गरे...!!😔
त्यति कैले 😟 कसै संग गरिन...!!😫
कदर गर्ने 🤗 वा न 🤚🏻 गर्ने...!!🙄
त्यो👉🏻तिम्रो 🙋🏻 ईच्छा हो...!!✌️
तर जति अधिकार तिम्लाई दिएकि छु...!!☺️
त्यति कहिल्यै🤔कसैलाई दिएकी छैन...!!🥺
गाउँको 🛖 मान्छे हो नि म...!!🙋🏻
रूप 🤦🏻 त राम्रो👌🏻 नहोला...!!🙏🏻
धनको धनि पनि नहोला...!!💰
तर माया👩❤️👨गर्ने जुन मन छ नि...!!👩❤️💋👨
एकदम ✌️ सफा 🥀 छ...!!☺️
एकचोटि 🤌🏻 ट्राई🥰गर्ने हो त...!!🤭
तिमी 🙋🏻 आफ्नो ख्याल राख्नु है...!!😢
समय ⏰ मिलेमा मलाई सम्झिनु...!!😔
मलाई 🙋🏻♀️ त तिम्लाई 🙇 सम्झिने...!!
बानी ✌️ नै 🥀 परी सक्यो...!!
यदि तिम्लाई नराम्रो लाग्यो भने...!!😫
मलाई 🙇🏻♀️ माफ 😟 गरीदिनु...!!🙏🏻
Maya garne mutule ho nidharle Haina 😔
रीसाए पनि😡
म त तिमीलाई👩❤️💋👨
फकाई रहन्छु☺️
दुखले हैन😔
माया नै मायाले👩❤️👨
सताई रहन्छु🤭
हो हो हो हो
नाई न भन्नु ल🤗
Jasto pugxa testai khaula
Nasakne magdina
Thulo sansar chahidaina
Sano gharma ramaula
म 🙋🏻 तिम्रै 🙋🏻♀️ नै हु...!!😍
अनि तिमी मेरो नै हौ...!!🤗
यो 🙄 छोड्ने कुरा...!!😫
कहिल्यै✋🏻नगर ल...!!😊
किनकि तिमी मेरो.....!!🙇🏻
जिन्दगी 🌎 हौ.....!!☺️
Click here to claim your Sponsored Listing.