GenZ ReVolution Nepal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GenZ ReVolution Nepal, Media/News Company, Kathmandu.
18/09/2025
दैलेख भगवतीमाई गाउँपालिका घरभई हाल काठमाडौ काम गर्न आउनुभएका २८ बर्षिय दिपेन्द्र बस्नेत जेन्जी आन्दोलनको पहिलो दिनमै टाउंको गोली लागि झुन्डिरहेको तस्विर सञ्जालमा आईरहेको थियो ! हामी आन्दोलन दिनबाटै बिहान देखि साझ सम्म अस्पताल ,बिरामी , सफाई गरिरहने क्रममा हिजो उहाँलाई भेट्न पाएका थियौं ! उहाँको बुवाले " आन्दोलनको दिन यो अवस्थामा थियो मेरो छोरा " भन्दै देखाएको त्यो तस्वीरले मुटु झस्स बनायो अनि एउटा खुसी दियो ! यस्तै देशभर घाईते भएका सबैको छिटो खुसिको खबर सुन्न पाइयोस् पुनः उहाँलाई स्वास्थ्य लाभको कामना 💕
14/09/2025
प्रधानमन्त्री शुसिला कार्कीको पहिलो निर्णय : जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने र परिवारलाई १०-१० लाख दिने।
सर्वप्रथम हार्दिक बधाई तथा शुभकामना🤗😍, जति समयको लागि भएता पनि कुनै किसिम को देशलाई हानी हुने सम्झौता नहोस हजुर र साथसाथै पुरानो लुटेरा हरुको नि तह लगाउनुहोला इहिहासले सम्झिनेछ्न हजुरलाई ! 🤗
Recent update:
The President, Army Chief, and Sushila Karki are currently in a meeting. The discussions are very positive regarding her appointment as the new Prime Minister. Let’s wait for the final decision
Big Breaking News from zenZ 82.5.26 @10.30pm Thursday night
आन्तरिक राजस्व कार्यलय बिराटनगरमा आगो ゚viralfbreelsfypシ゚viral ゚viralシ
"देश बदल्ने सुरुवात यही हो ,, Gen Zको आन्दोलन ゚viralシ ゚viralfbreelsfypシ゚viral
"देश बदल्ने सुरुवात यही हो ,, Gen Zको आन्दोलन ゚viralシ ゚viralfbreelsfypシ゚viral
"देश बदल्ने सुरुवात यही हो ,, Gen Zको आन्दोलन ゚viralシ ゚viralfbreelsfypシ゚viral
Click here to claim your Sponsored Listing.
Culinary Team
Attire
Website
Address
44600