Haamro Nepal Views

Haamro Nepal Views

Share

Welcome to Haamro Nepal Views! Your source for insightful perspectives on Nepali culture, politics, and society. Stay informed and engaged with us.

11/01/2026

संगीतकार आदरणीय शम्भुजित बाँस्कोटाज्युको ममतामयी माताको १०६ बर्षको उमेरमा देहावसान भएको छ । माताप्रति भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा हार्दिक समवेदना अर्पण गर्दछौ !!! 💐💐🙏🙏 -

11/01/2026

गायक प्रशान्त तामाङको निधन - काठमाडौं, २७ पुस २०८२ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। चलचित्रकर्मी राजेश घतानीका अनुसार उनले दिल्लीस्थित आफ्नै निवासमा आज अन्तिम श्वास लिएका हुन्। इन्डियन आइडल जितेका तामाङका धेरै नेपाली गीत लोकप्रिय थिए। उनले बलिउडमा सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ बाट डेब्यु गरेका थिए ।

15/12/2025

Excited to share that I just got recognized as one of Rajendra Baniya Official's top fans! 🎉

25/11/2025

कुकुरको पुच्छर सधैं बाङ्गो मात्र हुँदैन नि
नपत्याए हेर्नुहोस् सिधा पुच्छर

22/11/2025

कमरेड हिडमाको मृत्युले बस्तर क्षेत्रमा शोक, हिरासतमा हत्या भएको आरोप

भारतीय माओवादी नेता एवं आदिवासी समुदायमा प्रभावशाली मानिएका कमरेड हिडमाको मृत्युले छत्तीसगढको बस्तर क्षेत्रमा शोक छाएको छ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनको परिवार र गाउँलेहरू शोकमा डुबेका देखिन्छन्। गाउँलेहरूले हिडमालाई आफ्नो जल–जंगल–जमिनको रक्षाका लागि लड्ने व्यक्तिका रूपमा सम्झिरहेका छन्।

स्थानीयले हिडमाको मृत्यु मुठभेडमा नभई हिरासतमा भएको आरोप गरेका छन्। केही गाउँलेहरूले मुठभेडको घटनाको सरकारी दाबीमाथि प्रश्न उठाउँदै, वास्तवमा ठूलो सङ्ख्यामा छापामारहरू रहेको दाबीका बाबजुद कम सङ्ख्यामा मृत्यु कसरी भयो भन्ने विषय उठाएका छन्।

आदिवासी अधिकारकर्मी सोनी सोरीले हिडमालाई इतिहासले विद्रोहीभन्दा पनि सरकारी ज्यादतीविरुद्ध उभिएको आवाजका रूपमा सम्झने बताएकी छन्। घटनाले पुनः बस्तर क्षेत्रमा सुरक्षा बल र स्थानीय आदिवासी समुदायबीचको सम्बन्धलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ।

21/11/2025

I gained 389 followers, created 1,000 posts and received 1,703 reactions in the past 90 days! Thank you all for your continued support. I could not have done it without you. 🙏🤗🎉 please follow , share like and comments for news updates .

वो पल जब शेख़ हसीना को सुनाई गई मौत की सज़ा 18/11/2025

बाङ्लादेशका पुर्ब प्रधानमन्त्री शेख हसिनालाई मृत्यु दण्ड सुनाउदाको क्षण ।

वो पल जब शेख़ हसीना को सुनाई गई मौत की सज़ा

18/11/2025

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। आयोगले सोमबार प्रमाणपत्र प्रदान गर्दै पार्टीलाई ‘गुलाब’ चुनाव चिन्ह तोकेको हो। दर्तापछि पत्रकारहरूसँग कुरा गर्दै विप्लवले नयाँ अठोट, नयाँ विश्वास र नयाँ अभियान सुरू गर्दै देशभर संगठन विस्तारमा लाग्ने बताए। जनताको आकांक्षाअनुसार परिवर्तनको मार्ग तय गर्ने उल्लेख गर्दै उनले चुनाव एकदिन नभइ हुँदैन भने। राष्ट्रिय सर्वपक्षीय अन्तरिम सरकार बनेमा सबै दललाई लिएर नयाँ व्यवस्था निर्माण गर्न सकिने आफ्नो दलको निष्कर्ष समेत उनले प्रष्ट पारे।

16/11/2025

Historic moment for Nepal and Nepalese.

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kathmandu