Routine Of Bayarghari Banda
We are an officially registered news media under the name Routine of Bayarghari Nepal Pvt. Ltd. (Company Act, 2063), Department Of Information Reg.
7:02 PM: नेपालमा चन्द्रग्रहण सकिएको छ भने अब नुहाएर खाना खाने चलन छ!🙏🏻
03/03/2026
महत्वपूर्ण अपडेट: नेपालको परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका नेपालीहरू र विमानस्थलमा पर्खिरहेका, भिसाको म्याद सकिएका वा रद्द गरिएका र टिकट बुकिङ गरेपछि समस्या भोगिरहेका नेपालीहरूको बारेमा जानकारी सङ्कलन गर्न पोर्टल सिर्जना गरेको छ। 🙏 #समाचार थप जानकारीको लागि:
सामाजिक सञ्जालमा चुनाव सम्बन्धि जे पायाे त्यहीँ पाेस्ट गर्ने ३२ जनालाई पुलिसले पक्रा"उ गरेकाे छ।
P.S. मौन अवधि सुरु भएको छ, पोस्ट गर्नु अघि विचार गर्नु होला!
फागुन २१ गते चुनाव गर्न नहुने भनेर हिड्ने एक जना ज्योतिषलाई काठमाडौं प्रहरीले पक्र"राऊ गरेको छ।
More details to follow...
Source: Kathmandu Police's Spokesperson
भर्खरै : काठमाडौंकाे बानेश्वरमा टिप्परले स्कुटरलाई ठक्कर दिदा स्कुटर चलाउने पुरुषकाे मृ'त्यु भएकाे छ। 😢
नझुकिनु है: फागुन २१ गते हुने निर्वाचनमा एक जनाले एउटा प्रणालीको लागि एकपटक भन्दा बढी मतदान गर्न पाइँदैन भने त्यसो गरे २५ हजार रुपैयाँसम्म जरि'वाना हुनेछ।
Details in Comment.
निर्वाचन २०८२ को मौन अवधि सुरु भएको छ! 🙏🏻
जरुरी सूचना : नेटकाे MB लगेर पैसा दिने हनिगेनले पहिले भन्दा बढी पैसा दिन थालेकाे छ ।
आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। के गर्न पाइदैन त?
- निर्वाचन प्रचारप्रसार गर्न पाइदैन !
- भोज भतेर, हुल'हुज्जत गर्न पाइदैन !
- सामाजिक सञ्जालमा प्रचार गर्न पाइदैन, कडाइ हुनेछ !
- कुनै पनि तरिकाबाट मत माग्न पाइदैन !
- मतदानमा बा"धा पुर्याउन पाइदैन !
- विज्ञापन हटाउनु पर्ने !
- मतदान केन्द्रमा शान्ति राख्नु पर्ने !
- प्रचारप्रसार सामग्री हटाउनु पर्ने !
More Details in Comment.
दुखद खबर : हेटाैडामा डिउटी हिडेकाे निर्वाचन प्रहरीलाई गाडीले ठक्कर दिदा मि'त्यु भएकाेे छ 💔
स्रोत. डि.पी.ओ मकवानपुर
माहुरीको संगत गरे फूल तिर गइन्छ,झिँगाको संगत गरे फोहोर तिर।
:) Peace 🙏
08/10/2025
Nepal gives the target of 142 runs to Kuwait in ongoing T20 World Cup Asia EAP Qualifiers match.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
44611