Artha Plus
आर्थिक समाचार हरेक कोणबाट
We are an officially registered news media under the name Arthaplus Hub Pvt. Ltd. (Company Act, 2063), Press Council Reg.
05/07/2026
रास्वपाले बहुमतबाट पारित गरेको 'प्रतिनिधिसभा नियमावलीको प्रावधान' विरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ। राज्यसभाको बहुमत सांसदले पारित गरेको नियम अवैधानिक रहेको ठहर गर्दै कांग्रेसले कानुनी उपचार खोज्न अदालत जाने निर्णय गरेको हो।
05/07/2026
सांसद खुश्बु ओलीलाई सामाजिक सञ्जाल र मेसेन्जरमा निरन्तर चरित्रह'त्या, ब'लात्का'र तथा भौतिक आ'क्रमण'को धम्'की दिएको आरोपमा एक ६१ वर्षीय वृद्ध प'क्राउ परेका छन् । ओलीको उजुरीका आधारमा साइबर ब्युरोले उनलाई नियन्त्रणमा लिई मुद्दा चलाएको छ ।
05/07/2026
राहदानी सेवा केही दिन स्थगित, सरकारले नयाँ प्रणाली लागू गर्दै
सरकारले नयाँ प्रणालीमार्फत राहदानी उत्पादन तथा व्यवस्थापन सुरु गर्न लागेकाले केही दिन सेवा बन्द गर्ने भएको छ। विदेशस्थित नियोग र जिल्लाहरूमा असार २४ देखि २६ सम्म तथा राहदानी विभागमा असार २५ र २६ गते सेवा उपलब्ध हुने छैन। आगामी असार २९ गते सोमबारदेखि नयाँ प्रणालीमार्फत सेवा पुनः सुचारु हुने विभागले जनाएको छ।
05/07/2026
बैंकिङ प्रणालीमा ११ खर्ब बढी तरलता थुप्रियो, कर्जा विस्तार सुस्त हुँदा राष्ट्र बैंकलाई व्यवस्थापनको चुनौती
बैंकिङ प्रणालीमा ११ खर्ब बढी तरलता थुप्रियो, कर्जा विस्तार सुस्त हुँदा राष्ट्र बैंकलाई व्यवस काठमाडौं-कर्जा प्रवाह सुस्त बनेसँगै बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएको छ। लगानीयोग्य रकम उपयोग हुन नसकेपछि .....
05/07/2026
निर्माण क्षेत्रमा बैंकहरुको ५ खर्ब लगानी छ: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
निर्माण क्षेत्रमा बैंकहरुको ५ खर्ब लगानी छ: नबिल बैंकका सीईओ मनोज ज्ञवाली नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मनोज ज्ञवालीले सरकारले निर्माण व्यवसायीलाई समयमै भुक्तानी नदिँदा बैं...
05/07/2026
नाडा अटो शो २०२६ को स्टलका लागि गोला प्रथा सकियो
नाडा अटो शो २०२६ को स्टलका लागि गोला प्रथा सकियो काठमाडौं।नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा)द्वारा आगामी भाद्र ९ देखि १४ गतेसम्म सवारी साधन, पार्ट पुर्जा...
05/07/2026
बालेन सरकारलाई प्रचण्डको चेतावनी: ‘यो सरकार सुशासन र विकासको निम्ति होइन, यो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढ्दैछ । खबरदार, तपाईंहामी सबै एकचोटी जुर्मुराउनुपर्ने अवस्था आइलागेको छ ।
05/07/2026
मौद्रिक नीति प्रभावकारी बनाउन निजी क्षेत्र, राष्ट्र बैंक र नीति निर्माण तहबीच समन्वय आवश्यकः सांसद खड्का
मौद्रिक नीति प्रभावकारी बनाउन निजी क्षेत्र, राष्ट्र बैंक र नीति निर्माण तहबीच समन्वय आवश्यकः काठमाडौं।प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने व....
05/07/2026
टोयोटा ल्यान्ड क्रुजर : रोडमा मात्र होइन, प्रतिष्ठामा पनि ‘किङ’
टोयोटा ल्यान्ड क्रुजर : रोडमा मात्र होइन, प्रतिष्ठामा पनि ‘किङ’ काठमाडौँ / नेपालको प्रिमियम अटोमोबाइल बजारमा टोयोटा ल्यान्ड क्रुजरप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ।
05/07/2026
नेपालका पूर्वाधार, जलविद्युत र पर्यटनमा लगानी गर्न एनआरएनएका पूर्वअध्यक्ष आचार्यको आह्वान
नेपालका पूर्वाधार, जलविद्युत र पर्यटनमा लगानी गर्न एनआरएनएका पूर्वअध्यक्ष आचार्यको आह्वान लन्डन / गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष कुल आचार्यले नेपालका ठूला पूर्वाधार, जलविद्युत र पर्यटन क्.....
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
44600