Er. Ramesh Rajak, Civil Engineer
Civil Engineer | Designing, planning & building sustainable infrastructure, Roads, bridges & Rcc Degn
27/03/2026
हार्दिक बधाई 🙏🥰
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान धारा ७६ को उपधारा (१) बमोजिम (𝗦𝘁𝗿𝘂𝗰𝘁𝘂𝗿𝗮𝗹 𝗘𝗻𝗴𝗶𝗻𝗲𝗲𝗿) बालेन्द्र शाहलाइ नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ!✍️🍃🕉️❣️
उहाँले नेपालको ४७ औं प्रधानमन्त्री को रुपमा आफ्नो कार्यभार सम्हाल्नु हुनेछ।💐💐
07/03/2026
चितवन क्षेत्र नं २ बाट रास्वापा सभापति रवि लामिछाने विजय भएका छन।हार्दिक बधाई छ!!!💪💪💐❣️♥️🔔🔔🔔🔔🔔🔔🙏
07/03/2026
Jhapa 5 update (6:30 AM)
B***n - 32,336✍️♥️🔔💪💪💐
KP Oli - 8,518
Samir Tamang Mato - 5,478
26/02/2026
गृह मन्त्रालयबाट जारी सूचना!!!✍️🥰
15/01/2026
४४३९ जनाको लागि करार सेवामा रोजगारीको अवसर ।
सुपरिवेक्षण: ५२६ जना (तलब: रू. ३४,७३०/-)
गणक: ३९१३ जना (तलब: रू. ३२,९०२/-)
योग्यता: १०+२ र स्नातक तह!!!✍️🥰❣️
#विज्ञापन
09/01/2026
मिति २०८२-०९-२५ गतेको एघारौ साधारण दर्तावाला इन्जिनियरिङ व्यवसायी नाम दर्ता परीक्षा (पहिलो चरण) को परीक्षाफल प्रकाशित गरिएको सूचना !✍️📚🩷🥰
https://nec.gov.np/notices/6960ea9dbd04bd49073e2ac8
08/01/2026
मिति २०८२-०९-२४ गतेको एघारौ साधारण दर्तावाला इन्जिनियरिङ व्यवसायी नाम दर्ता परीक्षा (पहिलो चरण) को परीक्षाफल प्रकाशित गरिएको सूचना !✍️📚🩷🌺🌷
https://nec.gov.np/notices/695f9670bd04bd490727c86f
08/01/2026
मिति २०८२-०९-२३ गतेको एघारौ साधारण दर्तावाला इन्जिनियरिङ व्यवसायी नाम दर्ता परीक्षा (पहिलो चरण) को परीक्षाफल प्रकाशित गरिएको सूचना !✍️📚🩷🌺
https://nec.gov.np/notices/695e4448443faa9aaf3f14ea
08/01/2026
मधेश प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाको चौथो, पाँचौ र सातौं तह (प्राविधिक/अप्राविधिक) मा भारी मात्रामा विज्ञापन गरेको छ।✍️📚✨ मिति:2082/09/24 🥰
02/01/2026
#विज्ञापन
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड & नेपाल विद्युत प्राधिकरण को विभिन्न पदहरुको विज्ञापन। 2082/09/18✍️📚🥰
✍️📚 सिराहा जिल्ला , बरियारपट्टि गाउँका सत्यनारायण साफी भाइले ज्याला मजदुरी काम गर्दै full scholarship मा MBBS मा आफ्नो नाम निकाल्न सफल हुनु भए को मा Green and Clean Ashika Foundation ले उहाँ को साहास र सम्मानस्वरूप रु. एक लाख रुपैयाँ उपलब्ध गराएको छ!!!✍️📚♥️💐🤗💐
24/12/2025
गण्डकी प्रदेश लोकसेवा आयोग 4th level vacancy विज्ञापन मिति 2082/09/09
#विज्ञापन ✍️📚❣️