Sarcasm Nepal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sarcasm Nepal, Media/News Company, Kathmandu.
नेपालमा केही मान्छेहरू यति creative छन् कि सरकार भन्दा छिटो notice निकाल्छन् 🤡हप्ता मा २ दिन school bida रे… अनि share गरिराछन् जस्तो official news नै हो!
Fact check गर्न भन्दा ‘share’ गर्न धेरै हतार 🤦♂️Fake news फैलाउने speed त 5G भन्दा पनि fast छ यहाँ 📡
अर्को पटक त ‘exam cancel’ भन्छन् भने पनि trending बनाइदिन्छन् होला 😆
जे गरे नि, जसो गरे नि चल्छ नेपाल मा..!
#नेपालकोReality
30/03/2026
नेपालमा ठूलो शिक्षा सम्बन्धी निर्णय 🚨
अब SEE पछि हुने Bridge Course र Entrance तयारी कक्षाहरू बन्द हुने भएको छ ❌
📅 Baisakh 1 बाट लागू
सरकारको भनाइ:
👉 विद्यार्थीमाथि बढ्दो pressure कम गर्न
👉 अभिभावकको आर्थिक बोझ घटाउन
👉 शिक्षा प्रणालीलाई fair बनाउन
तर प्रश्न उठिरहेको छ 🤔
अब विद्यार्थीहरूले कसरी तयारी गर्ने ?
💬 तपाईंको विचार के छ?
28/03/2026
केपी ओली अहिले सुतिरहनु भएको छ रे 😴
उठ्नेबित्तिकै “Good Morning” होइन, सिधै “Welcome to Police Academy” 😅
सपना देख्दा पनि VIP Treatment, ब्युँझिँदा Real Life Training 💼🚓
27/03/2026
सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना❤️
“काम दिनुस” भन्नु भएको थियो, अब छिट्टै Gen-Z ले तपाईंलाई कामको लिस्ट नै दिनेछ 🔥💼
आशा छ, युवाको आवाजलाई सुन्नुहुनेछ र देशलाई सही दिशामा अगाडि बढाउनुहुनेछ 🙌
***nShah B***n
Content बनाउने कि content बन्ने… केहि मान्छेले गलत option छाने 😆
13/03/2026
नेपाली को गफ खान नपाए पनि रोकिँदैन😆
ग्यास सकियो भने नेपालीको जिन्दगी नै रोकिएजस्तो 😅
तर देश ३० वर्ष पछाडि धकेलिँदा चाहिँ सबैलाई “ठिकै छ” भन्ने बानी परेछ ।
ग्यास नआउँदा मात्र देश सम्झिने हामी कस्ता देशभक्त हौँ है? 🤣🔥 Routine of Nepal banda
“रुकुमबाट जितेपछि प्रचण्डको नयाँ मिशन रे —
‘अब RSP लाई पनि कन्ट्रोल गर्नुपर्छ।’ 😆
रुकुम जित्नु एउटा कुरा हो,
तर Rastriya Swatantra Party लाई रिमोटले चलाउने जमाना त सकियो नि!
अब जनता अपडेट भइसके —
‘डाउनलोड’ त गर्छन्,
तर ‘कन्ट्रोल’ चाहिँ कसैलाई दिन्नन्।
हँसायो बुढोले😂 क. प्रचण्ड / Comrade Prachanda
”
B***n le jityo vane guu khane rey, buda ko din aaula ki na aaula? 😆 B***n
04/03/2026
“हार्दिक अनुरोध” आएपछि त देशै बदलिन्छ जस्तो लाग्छ 🤭
कुर्सी उस्तै, भाषण उस्तै, अनुरोध मात्रै नयाँ edition 😌
अब त हामीले पनि हार्दिक रूपमा पत्याइदिऊँ कि?
#हार्दिक_अनुरोध
“एउटा गाडी गतिमा दौडिन्छ रे, अर्को दुर्घटना हुँदैन रे 🤔
तर देश चाहिँ वर्षौंदेखि एउटै ठाउँमा पार्क गरेर धुलो खान्छ — त्यो कुन ग्यारेन्टी भित्र पर्छ नि, दाइ? 🚗💨
गाडीको स्पीड र ब्रेकको भाषण धेरै भयो, अब पेट्रोल हाल्ने हिम्मत पनि ग्यारेन्टीमा छ कि छैन? 😌”
26/02/2026
Chori doctor bhayesi sabai paap pani sanitizer le clean hune level ko confidence! Wah neta ji, timing ta gold medal ko layak cha 🥇😏
👏
Looks like Eva Giri believes “less script, more skin” is the new definition of talent. 🎬✨
When confidence is high but content is low… the camera still keeps rolling. 📸
Some people build careers with skills, others with angles. 🤷♂️
Click here to claim your Sponsored Listing.