Science Adda
This is the official page of Popular YouTube channel SCIENCE ADDA.
Big News: Merger of NAMS, PAHS, PoAHS, RaHS,KAHS,BPKIHS, सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, B.P. Koirala Institute of Health Sciences, Patan Academy of Health Sciences, Karnali Academy of Health Sciences, Pokhara Academy of Health Sciences र Rapti Academy of Health Sciences लाई मर्ज गरेर एउटै स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने निर्णय गरेको छ।
https://shilapatra.com/detail/186649?fbclid=IwdGRjcASCmgJjbGNrBIKQuWV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAABHniFOdDArbgQLkcHC7Vey88T1s688DY0ztX50-jsRaY1rhsAakN3P9eGKJLL_aem_o0QQB1i0x6E5hV06BrBDLg
20/05/2026
Atti na hos Hai sarkar 👇👇
13/05/2026
चिल पारमा 😏😁 माननिय ज्यु , प्रधानमन्त्री न आएको भन्दै अरुले उठेर बिरोध गरिरहदा माहाबिर पुन माननिय भने चिल पारामा मोबाइल हेर्दै
Neet 2026 exam has been canceled due to the paper leak🤔🤔
See results published🔥🇳🇵
11/05/2026
माननीय स्वास्थ्य मन्त्रीज्यू,
यदि अस्पतालको फोहोरले तपाईँलाई यति नै पिरोलेको हो भने, म एक नागरिक र नर्सको हैसियतले तपाईँलाई सहयोग गर्ने भावले वीर अस्पतालमा बिहान एकपटक आफैँ कुचो लगाइदिउँला। तर कृपया, तपाईँ सडकमा कुचो बोकेर फोटो खिचाउने होइन, मन्त्रालयमा बसेर स्वास्थ्य प्रणालीभित्र थुप्रिएको वास्तविक फोहोर सफा गर्ने काम गर्नुहोस्।
हामीलाई देखावटी सरसफाइ होइन, नीतिगत सरसफाइ चाहिएको छ। स्वास्थ्य क्षेत्रमा रहेको अव्यवस्था, जनशक्ति अभाव, असुरक्षित कार्य वातावरण, कमजोर सेवा प्रवाह, राजनीतिक हस्तक्षेप र स्वास्थ्यकर्मीमाथिको निरन्तर अपमानमा कुचो लगाइदिनुहोस्। त्यसका लागि आवश्यक नीति, नियम र कार्यान्वयनको साहस देखाइदिनुहोस्।
यस्तो स्वास्थ्य प्रणाली बनोस् जहाँ बिरामीले सम्मानपूर्वक उपचार पाओस्, स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानित महसुस गरोस्, र नेपाली जनताले राज्यको स्वास्थ्य सेवामाथि भरोसा गर्न सकून्।
तपाईँ नीतिगत रूपमा स्वास्थ्य प्रणालीको फोहोरमा कुचो लगाउनुहोस् त्यो कुचो लगाउनको लागि चाहिने आवश्यक नीति बनाइदिनुहोस्, नियम बनाइदिनुहोस्
तपाईँले मात्र नीतिगत रूपमा कुचो लगाउनुहोस् ।
11/05/2026
Check SEE 2082 Results | एसईई २०८२ को परीक्षाफल हेर्नुहोस्
नेपाल टेलिकम मार्फत आफ्नो एसईई २०८२ को परीक्षाफल हेर्नुहोस्।
IVR
Dial 1600 from your Nepal Telecom landline or mobile phone and follow the instructions.
आफ्नो नेपाल टेलिकम ल्यान्डलाइन वा मोबाइलबाट १६०० डायल गरी प्राप्त निर्देशानुसार गर्नुहोस्।
USSD
Dial *1600 # on your mobile phone and follow the instructions.
आफ्नो मोबाइलमा *१६०० # डायल गरी प्राप्त
निर्देशानुसार गर्नुहोस्।
SMS
Type SEE followed by your symbol number and send your SMS to 1600.
आफ्नो मोबाइलको म्यासेज बक्समा SEE टाइप गरी स्पेस छोडेर सिम्बोल नम्बर टाइप गर्नुहोस् र १६०० मा पठाउनुहोस्।
Website
Visit https://see.ntc.net.np to get your result with your marksheet.
Source: नेपाल टेलिकम
NEPAL TELECOM :: SEE.NTC.NET.NP :: SEE Results 2081 View SEE Result Online with Marksheet
27/04/2026
Anm koshi pradesh paper today👇👇... Write YES in comments for full video solution
Koshi pradesh✅ HEALTH LOKSEWA AHW EXAM SOLUTION 🔥🔥👇👇
Click here to claim your Sponsored Listing.
27/04/2026