DH FiberNet - Service

DH FiberNet - Service

Share

[ईन्टरनेट जडान र रिचार्ज सेवा ]
[ All Over Nepal Service ]

15/07/2026

🦏🇳🇵 Rhinos अब Kangaroos को देश Australia तर्फ! 🏏🔥

Study NT Top End T20 Series यही अगस्ट २० देखि ३० सम्म हुँदैछ। नेपाली टोलीको रोमाञ्चक यात्रा नछुटाउनुहोस्! 💪

📲 सबै खेलहरू LIVE, केवल DGO मा!

📢 Note: यो LIVE प्रसारण नेपालभित्र रहेका दर्शकहरूका लागि मात्र उपलब्ध हुनेछ। 🇳🇵

🏏🇳🇵

15/07/2026

🙏❤️ आज घरमै बसेर बुढानिलकण्ठ भगवानको पवित्र दर्शन गर्नुहोस्।
शान्ति, श्रद्धा र आस्थासहित भगवानको कृपा प्राप्त गरौं। 🕉️✨

🙏🇳🇵

15/07/2026

🇦🇷🆚🏴 विश्व फुटबलको सबैभन्दा iconic rivalry फेरि एकपटक World Cup को सेमिफाइनलमा! 🔥⚽

Lionel Messi र Harry Kane आफ्नो टोलीको नेतृत्व गर्दै Final को टिकटका लागि आमनेसामने हुँदैछन्। 💥
🏆 यो महायुद्धको विजेताले Final मा Spain सँग उपाधिका लागि भिड्नेछ।

📲 DGO मा LIVE हेर्नुहोस् र World Cup को रोमाञ्च अन्तिमसम्म अनुभव गर्नुहोस्! 🔥

🇦🇷🏴⚽

15/07/2026

🇦🇷💃 Argentina को rhythm सुरु भएपछि celebration रोक्नै सकिँदैन! 🔥⚽

La Albiceleste मैदानमा मात्र होइन, आफ्नो signature dance celebration ले पनि सबैको मन जित्दै आएको छ। अब उनीहरू 🏆 World Cup को ultimate crown बाट केवल केही कदम टाढा छन्!

📲 DGO Mobile Only Pass अहिले नै रु. ५४९ मा लिनुहोस् र Semifinals तथा Grand Final LIVE आफ्नो मोबाइलमै हेर्नुहोस्। 🎥🔥

🇦🇷⚽

15/07/2026

🇳🇵 Good News! 🎉

नेपालले 2028 T20 World Cup का लागि सिधै Global Qualifier खेल्ने अवसर पाएको छ! 🏏🔥

यो नेपाली क्रिकेटका लागि अर्को ठूलो उपलब्धि हो। अब लक्ष्य एउटै — World Cup मा स्थान पक्का गर्ने! 💪❤️

Congratulations, Team Nepal! 🇳🇵👏

📸: CAN

🇳🇵🏏

15/07/2026

🇦🇷🆚🏴 विश्व फुटबलको सबैभन्दा ठूलो rivalry फेरि एकपटक World Cup को मञ्चमा! 🔥

Lionel Messi ले पहिलो पटक England विरुद्ध World Cup Final को टिकटका लागि भिड्दैछन्। ⚽
"Hand of God" देखि Beckham को redemption सम्म, यो rivalry इतिहास, emotion र pure drama ले भरिएको छ! 💥

🏆 के Albiceleste Final पुग्ला, कि Three Lions ले इतिहास रच्ला? 👀

🇦🇷🏴⚽

15/07/2026

One step closer. 💙❤️

🇳🇵 Nepal U19 Girls march into the Semi-Finals.

15/07/2026

The Three Lions' path to the final four. 🦁

15/07/2026

🇫🇷 फ्रान्सको World Cup यात्रा यहीँ सकियो! 💔

"Dictator" लाई यो battle मा farewell! 👋⚽
French giant battlefield बाट बाहिरिएसँगै, अब 🏆 World Cup को crown जित्ने दौड अझै रोमाञ्चक बनेको छ!

📲 DGO Pass लिनुहोस् र World Cup का Final Stages LIVE हेर्नुहोस्! 🔥

🇫🇷⚽

15/07/2026

World Champion Lionel Messi को Argentina जर्सीमा Erling Haaland को swagger नै अर्कै लेभलको! 🇦🇷🐐🤖
Football unites everyone. Rivalries aside, respect is always bigger. 💙⚽🔥

Want your business to be the top-listed Advertising & Marketing Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address

Kathmandu