Vote For Iras Vote For Mobile
प्रतिनिधि सभा सदस्य उम्मेदवार
काठमाडौं छेत्र नं. ९ ।। चुनाव चिन्ह - मोबाइल 📱
Happy Holi
GenZ आन्दोलनमा ज्यान गुमाउने लाई मात्र शहीद घोषणा किन? जिन्दगी भर देशको सेवा गरेर पाएको पेन्सन सहकारीमा जम्मा गर्दा र पछि आफू विमारी हुँदा अस्पतालमा उपचारको क्रममा आफूले जम्मा गरेको पैसा नपाउँदा ज्यान गुमाउनुपरेकोहरूलाई शहीद घोषणा किन नगर्ने?
झापा जिल्ला अव वालेन जिल्ला
जनकपुर मन्दिर अव वालेन मन्दिर
नेपाल देश अव वालेन देश
भिजनलाई सुरुमा मजाक बनाइन्छ।
तर इतिहास मजाक गर्नेहरूले होइन—निर्णय गर्नेहरूले लेख्छन्।
शिक्षा सबैको लागि - हरेक दिन रू २०/- दान
स्वच्छ र स्वस्थ स्वास्थ्यको लागि - हरेक दिन रू २०/- दान
समाजका विकृति कम गर्नको लागि - हरेक दिन रू २०/- दान
क्लब, सङ्घ संस्थाको सहयोग - हरेक दिन रू २०/- दान
दीन दुःखी गरिबको लागि - हरेक दिन रू २०/- दान
देश पुनः निर्माणको लागि - हरेक दिन रू २०/- दान
Smart Phone Bokne Hami Murkha Manushya.
घुस लिनु र घुस दिनु मात्र भ्रष्टाचार होइन,
भ्रष्टाचार भनेको १ घण्टा मा हुने काम लाई दिन भरी लगाउनु, २-३ दिन लगाउनु र जनता को समय बर्बाद गर्नु पनि भ्रष्टाचार हो,
जनताको हुल जम्मा गरेर समय बर्बाद गरेर भाषण दिनु पनि भ्रष्टाचार हो,
भ्रष्टाचार भनेको माइतीघर मण्डलामा धर्ना बस्दा जनतालको घन्टौं जाममा बसेर समय बर्बाद हुनु पनि भ्रष्टाचार हो, भ्रष्टाचार भनेको जाममा बस्दा लाखौं बाइक गाडि को पेट्रोल, डिजेल बाट दैनिक करोडौं भारत पठाउनु पनि भ्रष्टाचार हो|
तपाईँले आफ्नो मतलाई दान गर्ने हैन, सुयोग्य उम्मेदवारलाई मत हाल्ने हो। दान गरेपछि दानबाट अपेक्षा गरिदैन । त्यसैले आफ्नो मतलाई बिनास्वार्थ दान नगर्नुस्, आफ्नो मत विवेक प्रयोग गरेर हाल्नुस।
दान गर्न मन लागे पैसा, अन्न, अंग, लुगा, रगत दान गर्नुस्। मतलाई दान नगर्नुस्।
"शिक्षा सबैको लागि" हाम्रो अभियान, हरेक दिन रू २० दान ।
#शिक्षा_सबैको_लागि
सच्चा नेता त्यो हो जसले कुर्सीका लागि होइन, राष्ट्र र जनताको भविष्यका लागि संघर्ष गर्छ।”
Mahabir Pun सरले विरगंज कृषि औजार कारखाना पुनः सञ्चालन गर्दा चलाएको "रू २०/- दान" अभियान ।
#शिक्षा_सबैको_लागि
हिजो २०७९ मा झोले थिए भने आज २०८२ मा महाझोले । भदौ २३ / २४ को आन्दोलन बारे ४ बर्ष पहिले नै मैले भविष्यवाणी गरेको थिए। 📱
केही हजार, मासु भात, रक्सिको लागि आफ्नो अमुल्य vote नबेचौं
२ छाक खाना घरमा आमाले पाकाएको खाऊॅं, त्यसले तागत दिन्छ
जनप्रतिनिधि भनेको जनताद्वारा निर्वाचन (भोट) मार्फत चुनिएका व्यक्तिहरू हुन्, जसले जनताको तर्फबाट नीति-नियम बनाउने, योजना तर्जुमा गर्ने र स्थानीय वा राष्ट्रिय समस्या समाधान गर्ने काम गर्छन्। उनीहरूले जनताको भावना र आवश्यकता अनुसार काम गर्ने जिम्मेवारी बोकेका हुन्छन्।
जनप्रतिनिधिका मुख्य विशेषताहरू:
जनताको सेवक: उनीहरू जनताको बचान अनुसार काम गर्ने प्रतिबद्धता भएका व्यक्ति हुन्।
निर्वाचित: उनीहरू मतदान प्रक्रियाबाट चुनिएर आउँछन्।
अधिकार: स्थानीय, प्रदेश वा संघको अधिकार प्रयोग गरी विकास र सेवा प्रवाह गर्छन्।
उनीहरूलाई जनताले विश्वास गरेर जिम्मेवारी सुम्पिएका हुन्छन्, त्यसैले उनीहरू जनताप्रति उत्तरदायी हुनुपर्छ।
यसपालि भोट के मा भन्दा “ मोबाइल “ मा
हामी सबै मिली भोट हालौं “ मोबाइल” मा
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu