Find places of worship in Lahan. Listings include Arman boot house, R.P. Das, Khoksi, Nepal, Durga Mandir Community Lahan - 7.
बुद्ध जयन्तीकै दिन राजदेवी मातालाई दिनु पर्ने बोका तथा पशुपंछीको बली चाहे जुन दिन परोस । जय माता दी !
राजदेवी पञ्चवटी मन्दिर सिरहा जिल्लाको ढोडना वडा नं. १५ मा अवस्थित एक प्रख्यात धार्मिक स्थल हो। बैशाख पूर्णिमा तथा बुद्ध जयन्तीको अवसरमा यहाँ मेला, थान पूजा र विशेष धार्मिक कार्यक्र...