All In One

All In One

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from All In One, Media/News Company, Dhapakhel Road, Lalitpur.

20/04/2026
Photos from All In One's post 20/04/2026

आज वैशाख ७ गते सोमबार,"वैशाख शुक्ल तृतीया" अर्थात् "अक्षय तृतीया"८ । वसन्त ऋतुको उष्णतामा शरीरलाई स्वस्थ राख्नको लागि प्राचीन कालदेखि खाने गरिएको जौको सातु र सर्वत पानी दान गरी यो पर्व मनाइँदैछ । यो शरीरको स्वास्थ्य को लागि उपयोगी रहेकोले आफू सर्वत र जौको सातु खाने र ख्वाउने पर्वकोरुपमा हरेक पर्व मनाउने गरिन्छ ।

20/04/2026

पोखराको Lakeside Pokhara क्षेत्रमा अनैतिक गतिविधि र पर्यटकलाई हैरानी दिएको आरोपमा १६ महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीय गुनासोपछि प्रहरीले राति विशेष निगरानी बढाएको हो।

19/04/2026

Wow: सरकारले अब कर्मचारीको तलव हरेक १५ दिनमा तलब दिने निर्णय गरेको छ । 😮
यो व्यवस्था तपाईलाई कस्तो लाग्यो?

Want your business to be the top-listed Media Company in Lalitpur?
Click here to claim your Sponsored Listing.

Website

Address

Dhapakhel Road
Lalitpur