Strgps Tracker device
GPS Tracker system Car, Bus, Truck, Taxi, Tipper & Motorcycle
STR Sajilo Kitchen एक आधुनिक र शक्तिशाली restaurant management software हो, जुन साना देखि ठूला तथा chain restaurant
हरुको दैनिक कामलाई सजिलो र व्यवस्थित बनाउन डिजाइन गरिएको छ।
यसले restaurant को सम्पूर्ण operation एउटै system भित्र ल्याउँछ, जसबाट तपाईंले order, inventory, billing,
customer credit र report हरु सजिलै manage गर्न सक्नुहुन्छ।यस software ko order system छिटो र user-friendly छ, जसले staff
लाई सजिलै order लिन र process गर्न मद्दत गर्छ। Software ko Inventory system ले stock लाई real-time मा update गर्छ, जसले stock
सम्बन्धी समस्या हटाउँछ। Billing system छिटो र accurate छ, जसले smooth transaction सुनिश्चित गर्छ। साथै, credit system
मार्फत customer को due र payment track गर्न सकिन्छ।
STR Sajilo Kitchen web र mobile दुवै platform मा उपलब्ध छ, जसले तपाईंलाई जहाँ भए पनि real-time
मा आफ्नो restaurant लाई पूर्ण control र manage गर्ने सुविधा दिन्छ।
STR Computer Pvt. Ltd
kumaripati, Lalitpur
Website: strcomputer.com.np/erp
17/04/2026
Gps tracker for vehicle
Fleet Management System
GPS TRACKER जोडेर आफ्नो सवारीलाई सुरक्षित गराउनुहोस्।
१ दिन भरि कति गुड्यो ?
२ दिन भरि कता कता गुडयो ?
३ दिन भरि कहा कहा इन्जिन अन भयो ?
४ दिन भरि कुन कुन लोकेसन मा इन्जिन अफ भयो ?
५ कति स्पीड मा गाडि गुड्यो ?
६ ओभर स्पीड हेर्न मिल्ने।
७ मोबाइल एप बाट लाइभ ट्र्याकिङ्ग गर्न मिल्ने।
८ गाडि अन/ अफ गर्न मिल्ने।
९ माइलेज रेपोर्ट हेर्न मिल्ने।
१० दिनमा कति घन्टा गाडि ग़ुड्यो तेस्को पनि रेकर्ड हेर्न मिल्ने।
११ दिनमा कति घन्टा गाडि पार्किङ्गमा बस्यो त्यो पनि हेर्न मिल्ने।
STR Computer Pvt. Ltd
Contact No- 9851088385
shambhu Poudel
Kathmandu, nepal
www.strcomputer.com.np
Ezviz wireless
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Lalitpur