TYM
Media Production, Publication & Broadcasting
08/05/2026
ढोरपाटनमा १३ नाउर र ६ झारलको सिकार
06/05/2026
सार्वजनिक खरिद ऐनमा सुधार: राम्रो काम गर्नेलाई पुरस्कार, बदमासी गर्नेलाई जेल
01/05/2026
बङ्गलादेशले Rooppur Nuclear Power Plant मार्फत आणविक ऊर्जा उत्पादन सुरु गर्दै छ, जसले उसको दीर्घकालीन ऊर्जा आत्मनिर्भरता बढाउँछ। तर यसको अर्थ नेपालबाट बिजुली नकिन्ने भन्ने होइन। माग, सिजनल अभाव र क्षेत्रीय ऊर्जा व्यापारका कारण नेपालका लागि बजार अझै सम्भव छ।
01/05/2026
यूएईले ४ ओभर १ बलको खेल खेल्दा पानी परेपछि खेल रोकिएको हो । यूएईले १ विकेट गुमाएर ३६ रन बनाएको छ । यूएईको १ विकेट नेपालका नन्दन यादवले लिएका हुन् ।
01/05/2026
अखिल नेपाल सुकुमबासी संघले सुकुमबासी बस्तीमा सरकारले चलाएको डोजर अभियानको विरोधमा चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। माग सुनुवाइ नभए प्रधानमन्त्रीलाई फिर्ता बोलाउन हस्ताक्षर सङ्कलन गर्ने र देशव्यापी अनिश्चितकालीन आम हडताल गर्ने चेतावनीसमेत दिएको छ। संघले राज्यको कदमलाई अन्यायपूर्ण भन्दै तत्काल संवादको माग गरेको छ।
22/04/2026
U.S. Assistant Secretary Paul Kapur Concludes Visit to Nepal, Discusses Trade, Investment and Cultural Ties - The Yak Mark The YakMark is your prime source for global and breaking news. We deliver real-time, high-impact coverage of the stories shaping our world.
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Lalitpur
44700