Touchstone Study Associate

Touchstone Study Associate

Share

Top Quality International Education and Career Counselling

16/03/2024

मुना मन्टेश्वरी एण्ड डे केयर सेन्टर फोटो प्रतियोगिता Muna Montessori and Daycare Center Admission .Open
सर्तहरु
१. यस प्रतियोगिताको समय चैत्र १० गते शनिबार राती १२ बजे सम्ममात्र हुनेछ .
२. कप्तीमा १० शेयर (Share), १५ प्रतिक्रिया (Comment) र २० लाईक (Like) भएका फोटोलाई मात्र प्रथम, द्वितीय र तृतियको लागि छनौट गरिने छ ।
३. Share, Comment र like गर्नेले विद्यालयको फेसबुक पेज र इन्स्टाग्राम अनिवार्यरुपमा फलो गरेको हुनुपर्नेछ । इन्स्टाग्राको लिङ्क तल दिइएको छ । अन्यथा विजयी छनौटमा उक्त Share, Comment र like लाई गन्ती गरिने छैन ।
४. प्रथम, द्वितीय र तृतिय हुने नानीबाबुलाई आकर्षक पुरस्कारको व्यवस्था गरिनेछ ।
Instagram Link- https://www.instagram.com/munamontessori/

Want your school to be the top-listed School/college in Lalitpur?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address

Kumaripati
Lalitpur
44600

Opening Hours

Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00