EG Home Service

EG Home Service

Share

ब्लुबुकनवीकरण गरौ जरिवानाबाट बचौ

26/06/2022

#ब्लुबुकनवीकरणसँगैइम्बोस्डनंप्लेटपनि!
52% #जरिवानाबाट बचौ 079 #असार भित्र सवारीसाधनको कर तिरौ ।।।
#ब्लुबुक नवीकरण सेवा
✔️ १२ घन्टामा होम डेलिभरी
✔️ नेपाल सरकारमा दर्ता भै विश्वसनिय भएकोले
✔️ अनलाईन बाटै भुक्तानी गर्न सकिने
- एक पटक सेवा लीएपछि प्रत्येक वर्ष जरिवाना नलाग्ने गरी अग्रिम जानकारी गराइने भएकोले
- #सवारी साधानको थर्ड र फुल बिमा
- #ब्लुबुक, लाईसेन्स हराएमा (झुत्रो भएमा) #पोलिस_रिपोर्ट बनाई प्रतिलिपि निकाल्न सहयोग गरिने
- नामसारी, पास, ठाउँसारी ,सनाखत ईम्बोस्ट नं. प्लेट सबै सेवा भएको
- नयाँ लाईसेन्स, वर्ग थपको अनलाईन फर्म भर्न सकिने
- निजि, भाडा, पर्यटक,कुटनीतिक, सरकारी ,संस्थान लगाएत सम्पूर्ण सवारी साधानको सम्पूर्ण सेवा उपलब्ध छ
- यातायात सम्बन्धी सम्पूर्ण जानकारी निशुल्क प्रदान गरिने
📍 ठेगाना: सातदोबाटो, लगनखेल जाने बाटो
📞 9848005534/9869304522/9810380206 (WhatsApp / Viber)
खुल्ने समय - बिहान 8 बजे देखि बेलुका 8 बजे सम्म

सस्तो होईन राम्रो र भरपर्दो खोजौं
नवीकरण गराउँदा दर्ता भएकोलाई नै रोजौं

18/05/2022

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र ललितपुरबाट प्रदान हुने सेवा सम्बन्धी सेवा प्रवाह तालिका

22/03/2022

#ब्लुबुक नवीकरण सँगै इम्बोस्ड नं प्लेट पनि !
के तपाईले 78/79 को कर तिर्नु भयो ? बैसाख, जेठ, असारमा रीन्यु फेल हुने पनि चैत्र महिना भित्र कर तिरी सक्नु पर्दछ नभए जरिवाना लाग्ने छ ।
✔️ १२ घन्टामा होम डेलिभरी
✔️ नेपाल सरकारमा दर्ता भै विश्वसनिय भएकोले
✔️ अनलाईन बाटै भुक्तानी गर्न सकिने
- एक पटक सेवा लीएपछि प्रत्येक वर्ष जरिवाना नलाग्ने गरी अग्रिम जानकारी गराइने भएकोले
- #कर, नवीकरण, बीमा, नामसारी,ठाउँसारी सनाखत पास, ईम्बोस्ट नं. प्लेट सबै सेवा एकै ठाउँमा लिन सकिने
- #ब्लुबुक, लाईसेन्स हराएमा (झुत्रो भएमा) #पोलिस_रिपोर्ट बनाई प्रतिलिपि निकाल्न सहयोग गरिने
- अनलाईन भुक्तानी गर्न सकिने
- नयाँ लाईसेन्स, वर्ग थपको अनलाईन फर्म भर्न सकिने
- यातायात सम्बन्धी सम्पूर्ण जानकारी निशुल्क प्रदान गरिने
📍 ठेगाना: सातदोबाटो, लगनखेल जाने बाटो
📞 9848005534/9869304522/9810380206 (WhatsApp / Viber)
खुल्ने समय - बिहान 8 बजे देखि बेलुका 8 बजे सम्म

Want your business to be the top-listed Furniture Store in Lalitpur?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Satdobato Lalitpur
Lalitpur
284403.