Indra Kumar G.M.

Indra Kumar G.M.

Share

Poltican CPN

24/03/2026
24/03/2026

टिकाराम यात्रीले विश्व लिम्वुलाई रास्वपावाट गालिगलौचको चिरफार गर्न पाहुना वोलाएका कि रास्वपाको गलत प्रवृत्तीको आलोचना गरिस भने यस्तै हुन्छ अब गालिनगर्नु भनेर आलोचित वनाउन वोलाको हो ? यात्री घण्टी पत्रकार !

Photos from Indra Kumar G.M.'s post 16/03/2026

लु समानुपातिक मान्यवरहरूलाई हार्दिक वधाई तथा शुभकामना 🌹

14/03/2026

सर्वोच्च अदालतले विप्लव समूहका कार्यकर्ता कुमार पौडेलको ह'त्या प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल तथा संलग्न प्रहरीमाथि अनुसन्धान गर्न आदेश दिएको छ। मानव अधिकार आयोगले पौडेललाई नियन्त्रणमा लिएपछि गो'ली हा'नी ह'त्या गरिएको निष्कर्ष निकालेको थियो।

Want your public figure to be the top-listed Public Figure in Liwang?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address

Liwang