Neupane Mukti

Neupane Mukti

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Neupane Mukti, Journalist, Lumbini.

22/04/2026

गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।

विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन्

Photos from Neupane Mukti's post 20/04/2026

यातायात व्यवस्था सेवा कार्यालय पाल्पामा यस्तो !

“आधा घण्टामै सेवा!”
🕒 ३:४७ मा सन्देश आयो, आदरणीय सेवाग्राही,
तपाईको सवारी चालक अनुमती पत्र (Smart Card License) यातायात व्यवस्था सेवा कार्यालय, पाल्पा, बर्तुङ्गमा आइपुगेको छ, कार्यालय समयमा उक्त Smart Card License लिन आफु स्वयं वा परिवारको कुनै सदस्यलाई परिचयपत्र सहित उपस्थित हुन हार्दिक अनुरोध छ।
🕓 ४:१५ मा लाइसेन्स हातमा!
👉 “छिटो सेवा केवल सपना होइन—आजको वास्तविकता हो।”
💬“हिजो कागज बोकेर म्याद गुजारियो, आज स्मार्ट लाइसेन्स हातमा—यो हो परिवर्तनको संकेत।”

“यातायात व्यवस्था सेवा कार्यालय, पाल्पा—सेवामा सुधार, नागरिकमा विश्वास।”


#मसघाउँछुमेरोसरकार

Want your public figure to be the top-listed Public Figure in Lumbini?
Click here to claim your Sponsored Listing.

Category

Address

Lumbini