Sexualized Drug Users Drop in center
Drug Users Projects
28/04/2026
रुपन्देही जिल्ला प्रहरी कार्यालयसँग समन्वयमा “Chemsex Harm Reduction Project” सम्बन्धी महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो र
समुदायको स्वास्थ्य, सुरक्षा र सचेतनाका लागि सहकार्य, समझदारी र सकारात्मक पहलतर्फ हाम्रो अर्को कदम। 🏳️🌈🤝
18/03/2026
आज Butwal Sub-Metropolitan City सँग केमसेक्स हार्म रिडक्सन परियोजनाको प्रगति सम्बन्धी महत्वपूर्ण बैठक सम्पन्न भयो र बैठकमा कार्यक्रमको उपलब्धि, चुनौती तथा आगामी योजनाबारे छलफल गरियो र स्थानीय सरकारको सहयोग र सहकार्यले समुदायमा अझ प्रभावकारी सेवा पुर्याउन मद्दत पुग्ने विश्वास लिइएको छ।
14/01/2026
SRHR orientation program with youth LGBTIQ community members and non community members at Blue Diamond Society Office
10/01/2026
Stakeholders Meeting with our representatives ❤️
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Lumbini