Routine Of IPO Update

Routine Of IPO Update

Share

Please like and follow our page for routine IPO updates and the latest news from the share market.

04/02/2026

शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि माघ ६ गते देखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ २१ गते) अन्तिम दिन रहेको छ।

04/02/2026

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (माघ २१ गते) अन्तिम दिन रहेको छ।

04/02/2026

अब छिट्टै आउने आइपिओहरूको लिस्टहरु एकपटक हेर्नुहोस् ।

02/02/2026

Sy panel nepal भोली पनि Boom नै होला त ?

31/01/2026

१००० तयार राख्नुभएको छ त ?

28/01/2026

रिज लाइन इनर्जीको वैदेशिक र स्थानीय तर्फ बिक्री खुल्ला गरीएको IPO बाँडफाँड सम्पन्न भएको छ।

20/01/2026

रिज लाईन इनर्जी लि.को वैदेशिक र स्थानीय तर्कको IPO सँगै बाँडफाँड गर्ने तयारी रहेकाले बाँडफाँड गर्न अझै केही दिन लाग्ने भएको छ।

17/01/2026

FOR FOREIGN EMPLOYMENT IPO ALERT: होटल फरेस्ट इन लिमिटेडले वैदेशिक रोजगारीमा रहेका लागि आइपिओ निष्कासन गर्ने भएको छ ।

17/01/2026

भोलि माघ ०४ बाँडफाँड हुने भएको छ ।

16/01/2026

सोलु हाइड्रोपावरमा शुक्रबासम्म सवा १८ लाखको आवेदन परेको छ । सीडीएससीका अनुसार ८२ लाख कित्ता शेयरको लागि आवेदन माग भएकोमा १८ लाख २६ हजार ८८० आवेदकबाट २ करोड २६ लाख ५० हजार ६ सय कित्ता शेयरको लागि आवेदन परिसकेको छ । यो माग भन्दा २.७६ गुणा बढी हो ।

16/01/2026

Breaking: निर्वाचन आयोगले गगन थापा पक्ष लाई मान्यता दिने निर्णय गरे सँगै गगन थापा नेपाली कांग्रेसको आधिकारिक सभापति भएका छन् ।

Want your business to be the top-listed Media Company in Lumbini?
Click here to claim your Sponsored Listing.

Website

Address

Bhumikaistha Municipality/06 Arghakhanchi
Lumbini
32700