Gen Z DCM
let's get political
हाम्रो परिवार,हाम्रो समाज र हाम्रो राष्ट्र हामी युवाहरुको जिम्मेवारी हो।
हिजोका दिनहरुमा सायद हामी युवाहरू सुतेका थियौ होला किनभने हाम्रो आवाज सुन्दिने कोही थिएन तर आजका दिनमा हाम्रो आवाज सुन्ने अनि बुझ्ने व्यक्तिहरु छन।
so हामीले अब गलत भएको हेरेर बस्ने मात्र हैन आवाज उठाउनुस खबरदारी गर्नुस काम नगर्नेलाई बाध्य बनाउनुस काम गर्न।
11/06/2026
राप्रपा सांसद खुस्बु ओलिलाई ज्यान मार्ने धम्की आयो भनेपछि गृहमन्त्रीले सदनभित्रै भेटेर कारबाही गर्ने आश्वासन दिएका छन।
゚
09/06/2026
गृहमन्त्री सुदन गुरुङ र विज्ञान मन्त्री महाबिर पुन को शपथ ग्रहण गरिरहेको दृश्य।😊
゚
गृहमन्त्रीमा सुधन गुरुङको कम्ब्याक, आजै शपथ
😊
゚
08/06/2026
कानुन सबैका लागि बराबर।
आवश्यक कारबाही गरिएको सम्बन्धमा !!
#नेपालप्रहरी
08/06/2026
सुदूरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्री हुनु भएकोमा बेल बहादुर राना ज्यु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
゚
Routine of Nepal banda
धन्यवाद हाम्रो ठाउँमा visit गर्नु भएकामा। ゚
13/05/2026
एक जना मात्र बचाउन मिले कोलाई बचाउनु हुन्छ?
゚
13/05/2026
।। सूचना सूचना सूचना ।।
゚
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Mahendranagar
10400