Hansh Raj Idea Board

Hansh Raj Idea Board

Share

A platform to discuss, foster and innovate ideas that contributes to prosperity. Please join!!!

12/10/2025
07/03/2025

कूलमान विरुद्दका कदमहरुको व्याज सहित घाटा तिर्नु पर्ने हुन्छ पार्टिले । समयमै हस्तक्षेप गरौं ।
Gagan Thapa Bishwa Prakash Sharma

नेपालमै अब केही हुन्छ भन्ने सन्देश दिन राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन 07/03/2025

सन्देश दिन थालेको र सम्मेलन गर्न थालेको थुप्रै भइ सक्यो । अब हरेक वर्ष यति रोजगारका आधार तय भयो भन्ने सन्देशपो दिने होला त । https://ekagaj.com/article/government/192336/?fbclid=IwY2xjawI33tlleHRuA2FlbQIxMQABHR4_v0Z9mT-qkxshLqrzdaLz3EQ_7NzNBbFCk9kvEuThfeE-BxMqNctIoA_aem_z9NFcBZJfOfFkeBWw-Fa4w

नेपालमै अब केही हुन्छ भन्ने सन्देश दिन राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन काठमाडौँ- सरकारले मुलुकको ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ भन्ने नारासहित यही फागुन ....

नेकपा एसको केन्द्रीय कमिटीका पाँच निर्णयमा के–के छन् ? 24/02/2025

अनि कार्यकर्ताले प्रश्न सोध्न नपाउने र प्रश्न सोधे हप्काइने छ भन्ने निर्णय पनि थप्नु पर्ने थियो, छुटेछ ।
Ghanashyam Bhusal - घनश्याम भूसाल माधव कुमार नेपाल - Madhav Kumar Nepal
https://shilapatra.com/detail/155009?fbclid=IwY2xjawIpOcJleHRuA2FlbQIxMQABHT8FLoh2RVdR6DHCZOH5pmGMfTl-HKkTNINtxkgZ8NDt6rYPma11TNczLg_aem_C6YyBZDbJJZh6iGssLmWVQ

नेकपा एसको केन्द्रीय कमिटीका पाँच निर्णयमा के–के छन् ? नेकपा एकीकृत समाजवादीले जनतामा जाने निर्णय गरेको छ । हालै सकिएको सो पार्टीको केन्द्रीय कमिटी बैठकले ओली सरकार ना...

22/02/2025

आफ्नो सामल कसेर बाधेको भए त ज्ञानेन्द्रले वर्षमा एक चोटी ख्वाक्क बोल्दा कोहि पनि तर्सिनु पर्ने थिएन् । अनेकन समस्या ज्यु का त्यू छन्, सरकार स्थिर हुन सकेको छैन, प्रदेशहरूको अस्तित्व जोखिममा छ र त केही तत्वहरुले व्यवस्थानै खराब भनि खेल्ने ठाउँ पाइरहेका छन् ।
समयमै सचेतना राखौ ।

20/02/2025

त्यो बेलुनमा हावा भर्ने मान्छेलाई पक्राउ के कसुरमा गरिएको रैछ हजुर ?
Ministry of home Affairs nepal

India, teach thyself 20/02/2025

Many thanks The Times of India for this solidarity. This editorial is an inspiring testament to show how a media can favour a human cause.
https://timesofindia.indiatimes.com/blogs/toi-editorials/india-teach-thyself/?fbclid=IwY2xjawIj8OdleHRuA2FlbQIxMQABHXtzY5gXhXxahcZxQ5wBsT9NWVE8puotNNAk3Pc29VOFC8Z2SYAsyPLIXA_aem_JSR6Emj4Mz31YmR0g-aaRw

India, teach thyself What Odisha tragedy says to foreign students here Nepalese student Prakriti Lamsal’s death by su***de at Kalinga Institute of Industrial Technology in Bhubaneswar is tragic; and a wake-up call for GOI, which wants India to...

20/02/2025

ओडिसा घटनाबारे टाइम्स अफ इन्डिया लेख्छ- भारतको नश्लीय विभेद कहिल्यै नमेटिने दाग

‘भारत, आफैँलाई सिकाऊ’ शीर्षकमा उसले लेखेको छ-

भारत, ओडिसाको भुवनेश्वरस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु दुखद छ र यो भारतलाई विकासशील देशहरूको लागि शैक्षिक केन्द्र बनाउन चाहने भारत सरकारको लागि चेतावनी घण्टी हो।

केआईआईटीले एक भारतीय विद्यार्थीविरुद्ध नेपाली विद्यार्थी प्रकृतिको उत्पीडनको गुनासोलाई बेवास्ता गरेको देखिन्छ। पछि अनुसन्धानबिना यसले उनको मृत्युलाई भावनात्मक चोटको परिणाम ठहर गर्‍यो। जब सयौँ अन्य नेपाली विद्यार्थीले विरोध गरे, तिनीहरूलाई कटक रेलवे स्टेसनमा पुर्‍याइयो र टाढै रहन भनियो।

एउटा भाइरल भिडिओमा केआईआईटीका दुई कर्मचारीहरू कराइरहेका सुनिन्छन्। उनीहरूले संस्थानको शिक्षण खर्च नै नेपालको बजेटभन्दा बढी छ भन्छन्। यस्तो अहंकार! यस तर्कअनुसार अमेरिकामा रहेका भारतीयहरूले वालमार्टमा किनमेल गर्दा कृतज्ञ हुनुपर्छ, किनभने उक्त किराना साम्राज्यको आम्दानी भारत सरकारको बजेटभन्दा बढी छ।

यो घटना कूटनीतिक मुद्दामा परिणत भयो। नेपालका प्रधानमन्त्री ओलीले यो विषय उठाए। नेपालमा रहेको भारतीय दूतावासले आश्वासन दियो। ओडिसा सरकार तात्यो। केआईआईटीले माफी माग्यो। निष्कासित विद्यार्थीलाई फर्कन भन्यो। केआईआईटीले दुई उच्च अधिकारीहरूलाई 'सेवाबाट हटायो' पनि।

सन् २०१३ मा एक विश्वव्यापी सर्वेक्षणले भारतलाई सबैभन्दा बढी नश्लीय विभेद गर्ने (रेसिस्ट) देशहरूमध्येको दाबी गर्दा धेरैले खिल्ली उडाएका थिए। तर, यहाँ जातीय दुर्व्यवहार भोगेका अफ्रिकाका विद्यार्थीहरूलाई सोध्नुहोस्। २०१४ को जनवरी रात जब दिल्लीका एक मन्त्रीले नाइजेरियालीलक्षित 'छापा' हान्न लगाएका थिए, त्यो भारतका लागि कहिल्यै नमेटिने दाग हो।

हाम्रो आफ्नै उत्तरपूर्वका मानिसहरूप्रतिको हाम्रो व्यवहार पनि राम्रो छैन। कोभिड महामारीमा उनीहरूलाई 'चिनियाँ' भनेर कसरी कलंकित गरिएको थियो, सर्वेक्षणहरूले देखाएका छन्। अब यो मामला नेपालमा चर्किएको छ, जुन भारतमा विदेशी विद्यार्थीहरूको सबैभन्दा ठूलो स्रोत हो।

19/02/2025

Happening tomorrow.

This is a public event, and anyone interested is welcome to participate.

नेपाली विद्यार्थीका लागि न्याय माग्दै भाजपा समर्थित विद्यार्थी संगठनको प्रदर्शन 17/02/2025

Thank you Akhil Bharatiya Vidyarthi Parishad (ABVP) for your solidarity and fighting for Nepali students rights.
https://annapurnapost.com/story/473631/?fbclid=IwZXh0bgNhZW0CMTEAAR13p5sOwF8yB4F3dV7wEG__rngD04z1nW5p4czxOOR6L8dGN3CvCc1wZF0_aem_cS6jYJDGEzuGtGGTjVIhFg

नेपाली विद्यार्थीका लागि न्याय माग्दै भाजपा समर्थित विद्यार्थी संगठनको प्रदर्शन काठमाडौं : भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी समर्थित विद्यार्थी संगठन

Want your organization to be the top-listed Government Service in Mahendranagar?
Click here to claim your Sponsored Listing.

Address

Bheemdatta Municipality
Mahendranagar
44600