Samir Man Shrestha
Samir Man Shrestha aka RJ Samir works in Bageshwori Media Network as a Program Director . He was from Nepalgunj and a social media influencer. Peace �
06/05/2026
🎶 नेपालगन्ज तयार हुनुहुन्छ त ? एउटा अविष्मरणीय सांगीतिक यात्राको लागि! 🤘
लामो समयको प्रतिक्षापछि, नेपाली पप संगीतका जादुगर Anil Singh नेपालगन्ज आउँदैछन् । यो केवल एउटा कन्सर्ट मात्र होइन, यो पुराना यादहरू ताजा गर्ने र नयाँ ऊर्जा भर्ने एउटा विशेष उत्सव हुनेछ ।
त्यति मात्र कहाँ हो र ? स्टेजलाई थप तताउन चर्चित Axis Band को पनि प्रस्तुति रहनेछ !
📍वैशाख २६ गते, शनिबार होटल बाटिका, नेपालगन्जमा