Siddha Raj Ojha

Siddha Raj Ojha

Share

Lecturer at kohalpur model college (kmc)

03/09/2025

रबि लामिछानले पत्रकारितादेखि नै भ्रष्टाचार, लापरबाही र अन्यायविरुद्ध खुला रूपमा आवाज उठाउँदै आएको हुनाले उनलाई आम जनताले समर्थन गरेका हुन् र यो जनसमर्थन धेरै पुराना र आफुलाई शक्तिशाली मान्ने दलका नेताहरूका लागि चुनौती बनिरहेको छ।एउटा कलम र क्यामेराको माध्यमबाट स्टुडियोबाट भ्रष्टाचारविरुद्धको लडाइँ सुरु गरेका रबिले सिधा कुरा जनतासङ्ग कार्यक्रम मार्फत ठूला–ठूला भ्रष्टाचारका काण्ड सार्वजनिक गरेका थिए। त्यो बेला धेरै नेताहरू र ठूला कारोबारिहरूको नाम खुलेको थियो। अहिले रबि देशको चौथो ठूलो दलका नेता भैसकेको अवस्थामा ती हिजो नाम खुलेका भ्रष्ट र भोलि नाम खुल्ने लिस्टमा रहेका भ्रष्ट रबिसङ्ग आतिएर उनीहरू रबिलाई फसाउन खोजिरहेका छन् । प्रतिशोध लिन चाहिरहेका छन् । रबिको राजनीतिमा जबर्जस्त उदयले पुराना दलको राजनीतिक अस्तित्वमा खतरामा परिसकेको छ ! किनकी रास्वपाले छोटो समयमा ठूलो समर्थन पाएको छ। पुराना भ्रस्ट दलहरूले आफ्नो भोट बैंक घट्ने डरले रबिलाई कमजोर पार्ने प्रयास गरेको कुरा सबै जनताको आखामा छर्लङ्ग भैसकेको छ।

राजनीतिको पुरानो नियम हो - लोकप्रिय प्रतिद्वन्द्वीलाई मुद्दा, आरोप वा विवादमा फसाएर जनआधार घटाउने। यसै खेलमाथी टेकेर रबिलाई ‘अविश्वसनीय’ देखाउने प्रयास गरिरकेका ओली देउवा हरुले यो बुझ्न बिर्से अथवा आवस्यक ठानेनन् कि अहिले उनीहरुले आफ्नो सत्ता स्वार्थका लागि जसरी कानुन, मिडिया र प्रशासनमाथी बलजफ्ती प्रभाव जमाएर मनपरी गर्नु उनीहरुको कुर्सीको अवसानको अन्तिम अभियान हो..!
coppied

Want your public figure to be the top-listed Public Figure in Nepalganj?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Nepalganj

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00