Sisters Talent Expose Place Rampur

Sisters Talent Expose Place Rampur

Share

STEP-RAMPUR VOLLEYBALL

03/02/2026

STEP-RAMPUR को सान Asmita Gharti Magar को injured हुन भन्दा पहिलेको कडा स्पाइक क-कस्ले देख्नु भयो उहाँको खेल❤️

Photos from Sisters Talent Expose Place Rampur's post 24/01/2026

हाम्रो यस STEP-RAMPUR का पूर्व टिम क्याप्टेन उहाँको योगदानले गर्दा आज धेरै नयाँ पुस्ताका खेलाडीहरुले भलिबल खेल्ने प्रेरणा प्राप्त गरेका छन, आज Sushmita Thapa Magar को जन्म दिनको अवसरमा नयाँ पुस्ताका खेलाडीहरुले उहाँलाई धन्यवाद दिदै जन्म दिनकको शुभकामना व्यक्त गर्दै मनाएका छन, STEP RAMPUR सम्पूर्ण परिवारको तर्फ देखि उहाँलाई अध्ययन र उज्जवल भविष्य शुभकामना व्यक्त गर्दछौं।🎉🎊

Want your business to be the top-listed Gym/sports Facility in Palpa?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Rampur Municipality
Palpa
32800