UML Panchthar Update
political activities
22/05/2026
17/05/2026
नेकपा (एमाले) जिल्ला कमिटी पाँचथरको एघारौं बैठक (बिस्तारित) एबं ३३औं मदन आश्रति स्मृति दिवसको अवसरमा जिल्ला कमिटी अध्यक्ष क.बिस्नुप्रसाद सापकोटाको अध्यक्षता र सचिब क.पृथ्वी लावतीको संचालनमा ,केन्द्रीय सदस्य एबं पाँचथर संयोजक क.अइन्द्रसुन्दर नेम्बाङको प्रमुख आतिथ्यता ,केन्द्रीय सल्लाहकार परिषद सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाती महासंघ केन्द्रीय अध्यक्ष क.पासाङ शेर्पाको विशेष आतिथ्यता ,प्रदेश कमिटी सचिब क.राजकुमार भण्डारी ,प्रदेश कमिटी सदस्यद्वय क.धनकुमार फियाक र क.नरबहादुर गुरुङ लगायत कमरेडहरुको आतिथ्यतामा महत्त्वपूर्ण प्रशिक्षण तथा कार्ययोजना निर्माण गर्दै सम्पन्न भएको बैठकमा उपाध्यक्ष क.बिरबहादुर कुरुम्बाङले स्वागत मन्तव्य राख्नु भएको थियो।मिति:-२०८३ जेठ ३ गते।
Click here to claim your Sponsored Listing.