Reliable Kaski
Life Insurance company
04/01/2026
लक्ष्य ठूलो राख्नुहोस्, कडा परिश्रम गर्नुहोस् र सफलताको उत्सव मनाउनुहोस्! ✈️🌍
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, कास्की शाखाका हाम्रा ऊर्जावान र सफल साथीहरूलाई हार्दिक बधाई! 💐
आफ्नो अथक मेहनत, कार्यक्षमता र अटुट विश्वासका कारण ४ रात / ५ दिनको 'International Tour' का लागि छनोट हुनुभएकोमा तपाईंहरूलाई धेरै धेरै शुभकामना। यो सफलता तपाईंहरूको निरन्तर प्रयास र सेवाप्रतिको समर्पणको प्रतिफल हो।
बधाई तथा शुभकामना:
🌟 शर्मिला के.सी.
🌟 विमल थापा
🌟 धनु अधिकारी
आगामी दिनहरूमा अझै धेरै सफलताका शिखरहरू चुम्न सफल हुनुहोला।
Dream Big, Work Hard! 🏔️
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड
कास्की शाखा, अमरसिंह चाेक, पाेखरा ।
16/12/2025
रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कास्की शाखाका एजेन्सी म्यानेजर बिमल थापा मंसिर महिनाको नेशनल टुर मा Achived गर्नु भएकोमा हार्दिक बधाई 👏👏👏आगामी दिनमा अझै उत्तरो उत्तर प्रगतिको कामना सर ।
19/10/2025
रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कास्की शाखामा कार्यरत सर्मिला के. सी. मेडम आ.व. २०८२/८३ त्रैमासिकमा एजेन्सी मेनेजर नियुक्त हुन सफल हुनु भएकोमा धेरै धेरै बधाई तथा थप सफलताको शुभकामना व्यक्त गर्दछौं । congratulations🎉🎉🎊🎊
कास्की शाखा परिवार
16/07/2025
🎉 बधाई एवं धन्यवाद! 🙏
आर्थिक वर्ष २०८१/०८२ मा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड - कास्की शाखा, अमरसिंहबाट उत्कृष्ट बीमा व्यवसाय गरि शाखा तथा कम्पनीमा महत्वपूर्ण योगदान पुर्याउनु हुने सम्पूर्ण अभिकर्ता साथीहरू र एजेन्सी लिडरहरूलाई हार्दिक बधाई एवं धन्यवाद! 👏💐
तपाईंहरूको मेहनत, समर्पण र ग्राहकहरूप्रतिको निष्ठाले हामीलाई अझ मजबुत बनाएको छ।
🚀 तपाईंहरू नै हाम्रा प्रेरणाका स्रोत हुनुहुन्छ।
💪 आगामी दिनहरूमा अझ धेरै सफलताको कामना गर्दै —
“रिलायबल” सँग विश्वासिलो भविष्य निर्माण गरौं!” 🔐
🌱🌟
03/12/2024
IME Pay बाट Reliable Nepal Life Insurance Ltd को पोलिसी नविकरणमा Rs. 1000 सम्म cashback (premium amount को 0.5%) पाउनुहोस्।
यो अफर मङ्सिर १६ देखि फागुन १६ सम्म, due date भन्दा 7 दिन अगाडि वा पछाडि तिर्दा मात्रै लागु हुनेछ।
Download IME Pay: bit.ly/imepay1
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Pokhara
0977
Opening Hours
| Monday | 09:30 - 17:30 |
| Tuesday | 09:30 - 17:30 |
| Wednesday | 09:30 - 17:30 |
| Thursday | 09:30 - 17:30 |
| Friday | 09:30 - 15:30 |
| Sunday | 09:30 - 17:30 |