True Wellness Guide

True Wellness Guide

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from True Wellness Guide, Media/News Company, Pokhara.

27/03/2025

हार्दिक निमन्त्रणा

नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा श्री मानव सेवा फाउण्डेसन, नेपाल लगायतका संस्थाहरूद्वारा श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ – २०८२ आयोजना गरिँदैछ।

मिति
- सम्पूर्ण कार्यक्रम: २०८१ चैत्र १७ गते – २०८२ जेठ २६ गते
- कोटिहोम कार्यक्रम: २०८२ बैशाख १७ गते – जेठ २६ गते

स्थान: पोखरा-१७, बिरौटा, कास्की

राष्ट्र शान्ति, विश्व कल्याण, धार्मिक पर्यटन प्रवर्धन, तथा असहाय बालबालिका र ज्येष्ठ नागरिकहरूको संरक्षणार्थ यो ऐतिहासिक महायज्ञमा तपाईंको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।

02/03/2025

विश्व प्रसिद्ध कथा वाचक श्री अनिरुद्धाचार्य महाराज जी पोखरा आउनुहुने बारे उहाँबाट प्राप्त भिडियो सन्देश !

Want your business to be the top-listed Media Company in Pokhara?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Pokhara