DEEP Computer Institute Pokhara

DEEP Computer Institute Pokhara

Share

Our IT education is ISO 9001:2015-certified. As Microsoft, Adobe, and Apple partners, we provide internationally renowned certificates in various fields.

31/05/2026

शनिवार र आइतबार स्कुल बिदा हुँदा
आफ्नो बाबुनानीलाई के सिकाउने भनेर चिन्तित हुनुहुन्छ? 🤔
मोबाइल र गेममै समय बिताउने होइन,
अब बिदाको समयलाई भविष्य बनाउने अवसरमा परिवर्तन गर्नुहोस्।
हामीले विद्यालय तह (Class 6–10) का विद्यार्थीहरूका लागि
अन्तराष्ट्रिय तहको सिप र globally recognized certification सहित विशेष IT courses सञ्चालन गरिरहेका छौ।
📚 Course Highlights:
✅ Basic Computer & Digital Skills
✅ Graphic Design & Creativity
✅ Coding & Programming
✅ Robotics & Emerging Technology
✅ Multimedia & Content Creation
✅ Cybersecurity & Safe Technology
✅ Web & Mobile App Development
किन हाम्रो कोर्स विशेष छ?
🌍 International Standard Training
🎓 Globally Recognized Certification
👨‍🏫 Certified & Experienced Instructors
🛠️ Project-Based Practical Learning
💡 Creative, Technical & Future-Focused Skills
🏆 Microsoft, Adobe, Autodesk, Apple, Certiport लगायतका international ecosystem सँग आबद्ध training approach
आजको बच्चा भोलिको digital leader हो।
सानै उमेरदेखि technology, creativity र problem-solving skills सिकाउनुहोस्।
शनिवार र आइतबारको बिदाको सही सदुपयोग गर्दै
आफ्ना बाबुनानीलाई भविष्यको दुनियाँका लागि तयार बनाउनुहोस्।
"पैसा त जहाँ पनि तिर्नु पर्दछ, कतै नजिक, पायक पर्ने, कम शुल्क छुट आदिका कारण घर नजिकै भनेर लोकल प्रमाण-पत्रमा आफ्नो अमुल्य समय र पैसा खर्च गर्दै त हुनुहुन्न ? आजै दिप कम्प्युटरमा भर्ना भइ. हाम्रा हरेक कोर्समा अन्तराष्ट्रिय प्रमाण-पत्र सँगै दक्षता हाँसिल गर्नुहोस ।
सम्पर्कः
दिप कम्प्युटर इन्ष्ट्रिच्युट
सृजनाचोक, पोखरा-८ (सृजनाचोक बाट बिरौटा, छोरेपाटन जाने बस रोक्ने बस स्टेसन सँगै, तेस्रो तल्ला )
☎ +977-61-552521 | ✆ 9856025421 (Viber | WhatsApp) | ✆ 9766599690| ✆ 9846287251
🌐 www.deepcomputer.edu.np

Deep Computer Institute, Where Nepal Learns Global IT

31/05/2026

“मेरो छोराछोरी भविष्यमा आत्मनिर्भर बनोस्”
हरेक अभिभावकको यही सपना हुन्छ।

त्यसैले समयमै सही Skill सिकाउनुहोस्।
Programming, AI, Networking, Cybersecurity जस्ता विश्वभर माग भएका सीपहरू अब पोखरामै।

आजको सही निर्णयले भोलिको सफल भविष्य बनाउँछ।

📍 Deep Computer Institute
सृजनाचोक, पोखरा-८
☎ 061-552521
📞 9856025421 (WhatsApp | Viber)
🌐 [www.deepcomputer.edu.np](http://www.deepcomputer.edu.np)

Want your business to be the top-listed Travel Agency in Pokhara?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Pokhara-8, Sirjanachowk सृजनाचोक, पोखरा-८ (पो म न पा वडा नं ८ को घर भन्दा एक घर तल, तेस्रो तल्ला )
Pokhara
33700

Opening Hours

Monday 06:00 - 19:45
Tuesday 06:00 - 19:45
Wednesday 06:00 - 19:45
Thursday 06:00 - 19:45
Friday 06:00 - 19:45
Sunday 06:00 - 19:45