MRM Organic Health care
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from MRM Organic Health care, Medical and health, Sarumarani , 4 Baddada pyuthan, Pyuthan.
11/11/2023
हिन्दुहरुको महान चाड तिहार तथा शुभदिपावलीको पावन अवसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपालीजन साथै को आधिकारिक एम.आर .एम अर्गानिक हेल्थ केयरको तर्फबाट ग्राह्क एम आर लिडर डिलर सम्पुर्ण मा तिहार को सुभकामना happy tihar।।।
21/10/2023
हिन्दुहरूकाे महान पर्व बडा दशै,शुभदिपावली तथा छढ पर्व २०८० काे पावन अवसरमा देश र बिदेशमा रहनु हुने सम्पुर्ण आमा बुवा दाजु भाइ दिदी बहिनी तथा सम्पुर्ण सेवाग्राहीहरुमा याे महान चाडकाे हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछाै ।।।
एम.आर .एम अर्गानिक हेल्थ केयर
सरुमारानी -04 बडडाडा प्युठान
ओ.डब्लु.जि परिवार
नव वर्ष २०८० सालको पावन उपलक्ष्यमा सम्पुर्ण स्वदेश तथा विदेशमा रहनु हुने नेपाली आमाबुबा, दाजुभाई, दिदिबहिनी,कर्मचारी लगायत सम्पुर्ण नेपालीहरुमा नयाँ वर्षले नयाँ जोस जाँगर हर्ष र उल्लास ल्याओस, अधुरा अपुरा लक्ष्यहरु पूरा हुदै जाउन्, सुख,शान्ति ,समद्धि तथा उन्नति एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु 😍
एम.आर .एम अर्गानिक हेल्थ केयर
परिवार
सरुमारनी -04 बड्डाडा प्युठान
19/01/2023
Good morning # # #🍮🍮🍮
------------- :----
OWG को कालो कफिमा OWG कै गानोड्रमा को शुद्ध धुलो ३७% राखिएको हुनाले गर्दा यो कफिमा प्रसस्त मात्रामा औषधिय गुणहरु पाइन्छ । यो कफिमा चिनी मिश्रण गरिएको हुन्न, त्यसकारणले गर्दा विशेष OWG को कालो कफिको प्रयोगले विभिन्न किसिमका रोग हरुको उपचार गर्न सम्भब छ ।
यो कफिमा क्याफिन र निकोटिन एक दमै कम प्रयोग भएको हुनाले गर्दा यसले प्रत्यक्ष र अप्रत्यक्ष कुनै पनि रुपमा नकारात्मक असर नगर्ने हुदा पनि यो कफि धेरैले मन पाराएको र धेरै प्रयोग भएको पाइन्छ ।
यो कफिमा आइरन, क्याल्सियम, प्रोटिन, मिनरल, कार्बोहाइड्रेड, जस्ता तत्व हरु भएको हुनाले गर्दा
(१) सरिरलाइ शक्ति दिने
(२) थकाइ मेटाउने
(३) आवस्यकता अनुसार निन्द्रा लगाउने
(४) आवस्यकता अनुसार भोग लगाउने
(५) सारिरिक तथा मानसिक सक्तिको साथै दिमागी स्मरण शक्ति बढाउछ
(५) विभिन्न टेन्सन र झन्झट बाट मुक्त राखी सधै शरीर फुर्तिलो र ताजा राख्दछ
(५) विभिन्न टेन्सन र झन्झट बाट मुक्त राखी सधै शरीर फुर्तिलो र ताजा राख्दछ ्च रक्तचाप, न्यून रक्तचाप, मुटु रोग, दम, सरिरको मोटोपन, नसा सम्बन्धी आदि रोगहरुको लागि विशेष फाइदा गराउदछ।
(७) रोग प्रतिरोधात्मक क्षमतालाइ बलियो बनाइ, सरिरमा रहेका फोहोर मैला बिसादी(Toxin) हरुलाई दिशा, पिसाब, पसिना, थुक, खकार, सिगाँन, कानेगुजी, आँसु, कुनै पनि खाले खाउ खटिरा हरु बाट निस्कीने पिप हरुको माध्यमबाट शरिरको खराबी लाई बाहिर फाल्ने काम गर्दछ।
19/12/2022
OWG Nepal
Authorised dealer:
MRM Organic Health care
Sarumarani -04 baddada pyuthan
OWG Nepal को फुड्सप्लिमेन्ट प्रोडक्ट ले क्यानसर जितेकी दाङको 14 बर्षे बहिनी नमस्कार ! OWG Nepal को प्रोडक्ट बाट क्यानसर जितेको बहिनी को अनुभव सुनाउदै ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Pyuthan