Routine of Pyuthan Banda
Our effort is to inform about holiday, banda (not to promote) by which no one will face inconvenience that day and also post information, quotes, Meme etc.
12/06/2023
अत्यन्तै दुखद खबर 😢
प्यूठानमा कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।
स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले पुष्टि गरेको छ।
प्रहरीका अनुसार लु१च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको हो।
कारमा सवार आठजनाकै घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।थप बिबरण आउन बाँकी छ ।स्वर्गद्वारीमा बर्सेनि दुर्घटना भइरहनु साह्रै दुखद एवम पिडादायी अवस्था हो।😰😰😰😰😭😭
18/05/2022
28/09/2021
यो कुन ठाउँ होला
06/07/2021
दिदीको घरमा गएका भाईको टाउकोमा बन्चरो हा-नेर कसले मा-र्यो ? प्युठानमा ड-रलाग्दो घ-टना हेर्नुहोस दिदीको घरमा गएका भाईको टाउकोमा बन्चरो हा-नेर कसले मा-र्यो ? प्युठानमा ड-रलाग्दो घ-टना हेर्नुहोस
09/06/2021
ल चिन्नु त..
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Pyuthan
22300