Community Based Organization

Community Based Organization

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Community Based Organization, Post office, Pulchwok 6 pani tanki Road, Rajbiraj.

06/02/2024

आदरणीय साथी इष्ट मित्र , आफन्त र मलाई चिन्नु हुने सम्पूर्णमा नमस्कार , आज को दिन देखि मेरो यो फेस बुक आइ डी नचल्ने कुरा सबैमा जानकारी गराउन चाहन्छु।

Photos from Community Based Organization's post 19/11/2023

कसैको हार हुन्छ त कसैको जित हुन्छ,
दिल टुट्छ अनि जिन्दगी गीत हुन्छ,
जुन पनि रून्छ होला कसैको यादमा
र त बिहानी पख पात पातमा शीत हुन्छ !

Photos from Community Based Organization's post 28/01/2023

अरूले मेरो बारेमा के सोचछ, त्यो कुरा संग मलाई कुनै सरोकार छैन, तर म आफ्नो बारेमा के छु, त्यो कुरा मलाई मात्र थाहा हुन्छ। किन् की मेरो ध्यान जहिले मेरो आपनो लक्ष्य तिर हुन्छ। जुन कर्तव्य, काम र अभियान संग जोडेको हुन्छ।
#आजको शनिबार विशेष🌹🌹🌹🙏
#कोशिश भविष्यको🏳️‍🌈🏳️‍🌈🙏

Want your organization to be the top-listed Government Service in Rajbiraj?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Pulchwok 6 Pani Tanki Road
Rajbiraj
00977