Routine of Rautahat

Routine of Rautahat

Share

Official page of Routine of Rautahat.

31/05/2026

लाईन अवरुद्ध हुने सम्वन्धी सूचना।

30/05/2026

मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोमस्थित कालिगण्डकी नदीको तटीय क्षेत्रमा निर्माण गरिएको विश्वकै ठुलो २२ फिट उचाइको शालिग्राम मूर्तिको बुधबार प्राण प्रतिष्ठान गरिएको छ। भारतीय जगदगुरु शंकराचार्य शारदापीठका पीठाधीश्वर महास्वामी श्री विधुशेखर भारती महाराजले मन्त्र उच्चारण,दीप प्रज्वलन र फूलमाला चढाएर शालिग्राम शीलाको प्राण प्रतिष्ठा गरेका हुन्।।

तस्बिर: सुन्दरकुमार थकाली/रासस

30/05/2026

कालभैरव भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस्। ❤️🙏

29/05/2026

सवारी आवागमन अल्पकालीन रूपमा बन्द गरिएको सूचना।

29/05/2026

सरकारले सरकारी कर्मचारीको तलब २१ प्रतिशतसम्म वृद्धि गर्ने घोषणा गरेको छ। नयाँ व्यवस्थाअनुसार न्यूनतम तलब करिब ४० हजार रुपैयाँ पुग्ने र उच्च तहका कर्मचारीको तलब एक लाख रुपैयाँभन्दा बढी हुने अपेक्षा गरिएको छ।।

29/05/2026

सरकारी अस्पतालमा बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार गरिनेछ।

29/05/2026

महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई दिइँदै आएको यातायात खर्च दोब्बरले बढाइनेछ।।

29/05/2026

२०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले नर्सिङ कर्मचारीले पाउँदै आएको रात्रीकालीन भत्ता दोब्बर बनाइने घोषणा गरेका छन्।।

29/05/2026

दलित बालबालिकाको बाल पोषण भत्ता दोब्बर बनाइ मासिक १ हजार रुपैयाँ कायम गरिनेछ।।

29/05/2026

नेपाल टेलिकमको ६६ प्रतिशत शेयर मात्र सरकारले राखेर बाँकी शेयर सर्वसाधारणलाई बिक्री गरिने।

Want your business to be the top-listed Media Company in Rautahat?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Rautahat
Rautahat