YADAV SANGH Rautahat
यादव का बेटा हूं दिल में जिगर रखता हूं
इरादो में तेज धार रखता हूं इसलि ही तो यादव होने पर गर्व है ।
19/08/2024
सम्पूर्ण राजनीतिक दल र नागरिक समाज र देश परदेश मा बसोवास गर्ने सबै दाजुभाइ र दिदीबहिनीहरु लाई रक्षा बन्धन को हार्दिक शुभकामना छ। 🥰🙏
19/06/2024
नेपालको ईतिहासमा #यादव_जातिको_शिक्षामा नया रेकर्ड । मोरङ जिल्ला को एउटै टोल , यादव जातीका २२जना डाक्टर भएका छन । यी सबै किसान तथा मजदुरको छोरा छोरी हुन ।
👏
19/02/2024
यो कुरुप समाजको तस्बिर हो। यहाँ घृणा छ , भेदभाब छ। यी तस्बिरमा असह्य क्रुरता छ र हामि यिनै तस्बिर हेरिरहेकाछौं।
आफ्नै देशमा नागरिकता मागिनुपर्ने के अपराध गर्यो यो छालाको रङ्गले?
यो काठमान्डू कस्को हो?
धादिङ्ग कटेसी पासपोर्ट चाहिने अर्कै देश हो काठमान्डू?
यदि हो भने, हामि पनि तिनीहरुकोलागि पासपोर्ट चाहिने छुट्टै देश बनाउँछौं।
?
?
✊✊
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Rautahat
44500