Madina Academy
Learning together. Growing together.
15/02/2026
Confidence on stage.
Pride in parents’ eyes.
Recognition for hard work.
Blessings from our respected Chief Guests whose words inspired our students to aim higher and work harder.
A heartfelt thank you to our incredible teachers, organizing team, management members, volunteers, and supportive parents. Your hard work behind the scenes made this day successful and memorable.
Together, we are not just building a school —
We are building futures.
05/01/2026
As we embark on the third terminal examinations of 2082, we extend our sincerest best wishes to all our dedicated students. May your hard work and preparation translate into outstanding results. Remember to approach each paper with confidence and a calm mind. This is an opportunity to showcase your learning and growth throughout the academic year. We are proud of your efforts and encourage you to give your absolute best. Good luck to everyone!
📢 सूचना
आदरणीय अभिभावकज्यूहरू,
जितपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयबाट जारी भएको आधिकारिक सूचनाअनुसार, हाल बढ्दो चिसो मौसमका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी निम्न निर्णय गरिएको छ।
📌 मिति २०८२।०९।०९ देखि २०८२।०९।१२ सम्म
मदिनाः एकेडेमीमा पठन–पाठन कार्य स्थगित रहने जानकारी गराइन्छ।
📌 मिति २०८२।०९।१३ (आइतबार) देखि विद्यालय नियमित रूपमा सञ्चालन हुनेछ।
यस अवधिमा अभिभावकज्यूहरूलाई आफ्ना बालबालिकाको:
* न्यानो कपडाको व्यवस्था गर्न
* स्वास्थ्यमा विशेष ध्यान दिन
* विद्यालयबाट पहिले पढाइएका पाठहरूको पुनरावृत्ति (revision) मा सहयोग गर्न विनम्र अनुरोध गरिन्छ।
विद्यालय व्यवस्थापन सधैं विद्यार्थीको सुरक्षा, स्वास्थ्य र गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै जिम्मेवार रूपमा कार्यरत रहेको स्पष्ट पार्न चाहन्छौं।
तपाईंहरूको निरन्तर सहयोग र विश्वासप्रति हार्दिक धन्यवाद।
– विद्यालय व्यवस्थापन
मदिना एकेडेमी
Teachers must be creative.
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Address
Simara
44417