SIT Computer Institute and Tuition Center Simara Bara
Computers are everywhere and are used everyday. Having basic computer knowledge and skills can benefit your career in more ways than one.
14/05/2026
S.E.E. Supplementary Exam (ग्रेड वृद्धि) परीक्षा २०८२ तयारी कक्षा..
📢 असार १ गतेदेखि हुने परीक्षाका लागि
👉 आजैबाट तयारी सुरु गर्नुहोस् ।
📝 Registration खुला: बैशाख ३ गतेदेखि
🏫 कक्षा सञ्चालन: जेठ १ गते, शुक्रबारदेखि
⏰ बिहान / दिउँसो / बेलुका कक्षा उपलब्ध
📲 9860323067
Address:- Near Simara airport, Simara, Bara
05/05/2026
७ दिन पढ्नुहोस्, बुझ्नुहोस् र चित्त बुझे मात्र S.I.T. SIMARA रोज्नुहोस् .. किनकी
तपाईंको Skill नै तपाईंको पहिचान हो! 💡 आफ्नो क्षमता बढाउनुहोस्, हरेक दिन सिक्नको लागि समय निकाल्नुहोस् र आफ्नो सफलताको बाटो आफैं बनाउनुहोस्।
Location :- Near Simara Airport Gate, Simara Bara
04/05/2026
📚 ७ दिनको निःशुल्क कक्षा—पहिले अनुभव, अनि निर्णय 😊
पढाइ चित्त नबुझेपछि मात्र आफ्नो निर्णय दिनुहोस्।👨💼
पहिले ७ दिन निःशुल्क कक्षा लिएर अनुभव गर्नुहोस् 👇
✨ ७ दिनको निःशुल्क कक्षा पढ्नुका फाइदाहरू:
✔️ पढाउने शैली बुझ्न सकिन्छ 👨🏫
✔️ कोर्सको स्तर थाहा हुन्छ 🎯
✔️ आफ्नो रुचि जाँच्न पाइन्छ ❤️
✔️ कक्षाको वातावरण अनुभव गर्न सकिन्छ 🏫
✔️ कुनै जोखिम बिना निर्णय लिन सकिन्छ 🔍
✔️ आत्मविश्वास बढ्छ 💪
📲 9860323067
👉 आजै सुरु गर्नुहोस्, सही निर्णयका लागि सही अनुभव लिनुहोस्💪
03/05/2026
🎓 ७ दिने निःशुल्क कक्षा (Demo Classes) का मुख्य फाइदाहरू 🎯
✨ 📚 शिक्षण शैलीको मूल्याङ्कन
शिक्षकले पढाउने तरिका तपाईंको सिकाइ शैलीसँग मेल खान्छ कि नखान्छ सजिलै बुझ्न सकिन्छ।
🏫 🌟 वातावरणको अनुभव
कक्षाको अनुशासन, स्रोत–साधन र अन्य विद्यार्थीहरूको स्तर प्रत्यक्ष रूपमा अनुभव गर्न पाइन्छ।
📖 🔍 पाठ्यक्रमको स्पष्टता
विषयवस्तु कत्तिको गहिराइमा र कस्तो तरिकाले पढाइन्छ भन्ने स्पष्ट थाहा हुन्छ।
💡 त्यसैले
SIT Simara मा ७ दिनसम्म निःशुल्क कक्षा अनुभव गर्नुहोस् र
SIT Simara रोज्नु होस् 🚀
📲 986-0323067

Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Address
Simara
44400