Area Police office Simara

Area Police office  Simara

Share

About activity of Area Police Simara Bara.

19/11/2023

मिति २०८०।०८।०३ गते जिल्ला जुम्ला गौठिचौर गा.पा.वा नं.०१ बस्ने किरण महतराको 1‌+ (one pluse) मोबाईल सिमरा एयरपोर्टमा हराएको जानकारी यस कार्यालयमा गराएकोमो उक्त मोबाईल खोजतलाश गरी मोबाईल धनि किरण महतरालाई जिम्मा लाईएको व्यहोरा जानकारीको लागी अनुरोध गरिएको छ ।

20/05/2023

जिल्ला बारा जितपुरसिमरा उप महानागरपालिका वडा नं.०७ जीतपुर स्थित नाम थर वतन बताउन नसक्ने मानसिक अबस्था कमजोर रहेका अ.बर्ष १५ को पुरुष व्यक्ति वेवारिशे अबस्थामा फेला परेकोले कोही कसैको पहिचान वाला अथवा चिनजानका व्यक्ति हुन भने ईलाका प्रहरी कार्यालय सिमरा बारामा सम्पर्क गर्न भनी जानकारी गराईदिनु हुन अनुरोध गर्दछौ ।

30/04/2023

उपरोक्त सम्बन्धमा मिति २०८०।०१।१५ गते अं.१९;०० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.वडा नं.१४ स्थित दुधौरा खोलामा अबैध रुपमा गिट्टि बालुवा उत्खन्न गरी ना ४ त ७१५८ नम्बरको ट्याकटरमा हाली ल्याईरहेको अबस्थामा यस कार्यालबाट खटिएका प्रहरी गस्ति टोलीले नियणत्रनमा लिई आवश्यक कार्वाहीको लागी जितपुरसिमरा उ.म.न.पा.को कार्यालयमा पठाई १०,०००। (दस हजार) को जरिवाना काटी उक्त सवारी धनिको जिम्मामा लगाई पठाईएको ब्यहोरा जानकारीको लागी अनुरोध गरिएको छ ।

Want your organization to be the top-listed Government Service in Simara?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Simara Bara, In Front Of Jagdmba Pvt. Ltd
Simara
123456