Moonshine Technology

Moonshine Technology

Share

Moonshine Technology, with 7 years of experience, empowers schools, cooperatives, municipalities, and businesses with smart digital solutions.

11/06/2025

कम बजेटमै आकर्षक, उच्चस्तरीय वेबसाइट बनाउन चाहनुहुन्छ ?

10+ वर्षको अनुभव।
200+ व्यवसायका लागि वेबसाइट निर्माण।
मोबाइलमैत्री, आकर्षक डिजाइन।
आजै बुक गर्नुहोस् र बिशेष छुटको फाइदा उठाउनुहोस्!

📞 सम्पर्क गर्नुस्: +977-9855029719

14/05/2024

डिजिटल नागरिक वडापत्र/डिजिटल सुचना पाटि
नगरपालिका तथा वडा कार्यालयहरुको लाई तयार पारिएको
यस प्रणालीका विशेषताहरू :-
✅कार्यालयबाट नागरिकलाइ प्रवाह गरिने सम्पूर्ण सेवाहरु तथा नागरिक वडापत्र लाइ सेवाग्राहीले आफ्नो आवस्यकता अनुसार जुनसुकै शिर्षक बारे हेर्न सकिने,
✅सेवा बारे ५५+ भिडियो (सुनेर पनि बुज्न सकिने )
✅सुचना,समाचार आदि स्क्रिनको तलपट्टी देखाउन सकिने,
✅ कार्यालयका सम्पूर्ण कर्मचारीको फोटो, पद आदि सहितको विवरण हेर्न सकिने,
✅ स्क्रिनको तलपट्टी सूचना देखाउन तथा जानकारीहरु (Scrolling) देखाउन सकिने,
✅सम्पूर्ण जन- प्रतिनिधिको विवरण हेर्न सकिने
✅कार्यालयसंग सम्बन्धित Video हरु, विभिन्न गोष्ठीक Video हरु, आफ्नो क्षेत्रमा भएका पर्यटकिय स्थानको Video हरु, जनचेतना मुलक Video हरु सेवाग्राहीलाइ देखाउन सकिने ।
✅सम्पूर्ण कुराहरु Online मार्फत हेर्न, अपडेट गर्न, थप्न, सच्चाउन मिल्ने
---------------------------------------
Moonshine Technology
☎️ 985-5029719

Want your business to be the top-listed Computer & Electronics Service in Simara?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Moonshine Technology
Simara