Bhola Adhikari
उप मेयर - जितपुरसिमरा
जय नेपाल 🇳🇵
19/04/2026
सामाजिक कर्तब्य
जनप्रतीनिधी जिम्मेवारी
17/04/2026
माता हि प्रेमस्वरूपिणी, सा करुणामयी, दयालु च,
तस्याः स्नेहेन एव जीवनं सुशोभितं भवति।
14/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! तपाईंको स्वास्थ्य, सफलता र समृद्धिको कामना गर्दछु।
08/04/2026
वडा न ८ गमरगावॅ देखि लोहसण्डा हॅुदैअम्वाटार स्थित दुधौरापुलसम्म निर्माणाधिन मधेस प्रदेस सरकारको माननिय सिफारीसमा आधारीत ५ किमी कालोपत्रे सडक तथा ढलको सिफारीसकर्ता माननिय देवनारायण चौधरिजिसॅग अनुगमन गर्दै
07/04/2026
जीतपुर गौशालाको जग्गामा रहेको अतिक्रमित टहरा तथा अन्य संरचनाहरु हटाउने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
03/04/2026
नगरको जिम्मेवारी
नगर सम्बृध्दिको मूल आधार
हाम्रा सैयॅौ सहकारी
६९ औॅ राष्ट्रिय सहकारी दिवस भब्य रूपमा मनाईयो ा
02/04/2026
हनुमान जीको कृपाले तपाईंको जीवनमा सुख, शान्ति, शक्ति र सफलताको सञ्चार होस्। उहाँको आशीर्वादले तपाईंको हरेक कार्य सफल होस्।
जय बजरंगबली!
27/03/2026
🌸 राम नवमीको हार्दिक शुभकामना! 🌸
भगवान श्रीरामको कृपाले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्।
धर्म, सत्य र प्रेमको मार्गमा अगाडि बढ्ने प्रेरणा प्राप्त होस्।
जय श्रीराम! 🙏
24/03/2026
हाम्रो जितपुरसिमरा उपमहानगरपालिकाको प्रमुख ज्यु लाइ जन्मदिन को धेरै धेरै शुभकामना ब्यक्त गर्दै छु ।
21/03/2026
ईद मुबारक
18/03/2026
Shubhakamnaa
11/03/2026
छोरा सुमित र बुहारी अविना लाइ बैवाहिक जिवनमा बाधिएको मा धेरै धेरै बधाइ र शुभकामना
Click here to claim your Sponsored Listing.