Akshara Pathshala

Akshara Pathshala

Share

A Solution to your Quest...

26/04/2026

आदरणीय अभिभावक ज्यू,
नमस्कार ।
नया शैक्षिक सत्रको पठनपाठन कार्यक्रम यही मिति २०८३/०१/१४ गते सोमबार बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने हुँदा आफ्ना बाबुनानीलाई तयारी गरी पठाइदिनुहुन अनुरोध छ ।

नोटः बसको समय साविककै समय रहने व्यहोरा जानकारी गराइन्छ ।

थप जानकारीको लागिः ९८५५०२९३१४,१५,१६ र १७

18/04/2026
Photos from Akshara Pathshala's post 22/03/2026

विद्यालयमा सिकेका ज्ञान आफ्नो व्यवहारिक जीवनमा अक्षरश: पालना गर्नू। सम्पूर्ण भाइबहिनीहरुलाई शुभकामना।

Photos from Akshara Pathshala's post 22/03/2026

कक्षा १० का भाइबहिनीहरुको बिदाइ तथा शुभकामना कार्यक्रमका झलकहरु।

Want your school to be the top-listed School/college in Simara?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Simara