Sirahanews.com

Sirahanews.com

Share

News/media/web

28/04/2026

सरकारले पहुँचका भरमा अवैध रूपमा प्रयोग भइरहेका ६ सयभन्दा बढी सवारी साधन फिर्ता लिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विभिन्न मन्त्रालय, निकाय र संवैधानिक आयोगबाट हालसम्म ६२२ वटा सवारी साधन फिर्ता गरिएको हो।

अधिकारीहरूका अनुसार अझै केही सवारी साधन फिर्ता हुने प्रक्रियामा रहेकाले यो संख्या थप बढ्न सक्ने बताइएको छ।

28/04/2026

हाल बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा तथा कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशको थोरै ठाउँहरूमा र लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको पानी परिरहेको छ। उक्त प्रणाली पूर्व तीर सर्ने क्रममा रहेको र आसपासको क्षेत्रमा थप पानी पर्ने सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनुहोला।
-Nepal weather

29/03/2026

Breaking : पूर्वमन्त्री दिपक खड्का पक्राउ

08/03/2026

सिरहामा रास्वपाको ऐतिहासिक ‘क्लिन स्वीप’, चारै प्रतिनिधि सभा क्षेत्रमा विजय:

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सिरहा जिल्लाका चारै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा विजयी हासिल गर्दै ऐतिहासिक ‘क्लिन स्वीप’ गरेको छ । यससँगै सिरहा जिल्लामा रास्वपाले उल्लेखनीय राजनीतिक सफलता हात पारेको छ ।

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणामअनुसार सिरहा क्षेत्र नम्बर १, २, ३ र ४ मा रास्वपाका उम्मेदवारहरू विजयी भएका छन्। चारै क्षेत्रमा मतदाताले रास्वपालाई भारी मतसहित समर्थन जनाएका छन्, जसले जिल्लामा नयाँ राजनीतिक सन्देश दिएको विश्लेषण गरिएको छ ।
Source:purbeli

Want your business to be the top-listed Media Company in Siraha?
Click here to claim your Sponsored Listing.

Address

Siraha
56508